गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुस युक्रेन युद्द : घाइते युक्रेनी सेनालाई निकाल्न सुरु रुस युक्रेन युद्द : घाइते युक्रेनी सेनालाई निकाल्न सुरु दीप संञ्चार जेठ ३, २०७९ गते १७:०९ मा प्रकाशित एजेन्सी- रुसले मेरिउपोल एजोभस्टाल कारखानाबाट गम्भीर घाइते युक्रेनी सेनालाई निकाल्न थालेको बताएको छ ।रुसी रक्षा मन्त्रालयले घाइते युक्रेनी सेनालाई निकाल्ने काम सुरु भएको जनाएको छ ।युक्रेनी पक्षबाट हालसम्म कारखानाबाट नराम्ररी घाइतेहरूलाई बाहिर निकाल्ने बारे कुनै प्रतिक्रिया आएको छैन ।“मे १६ मा मेरिउपोलको स्पात कारखानाको क्षेत्रमा अवरुद्ध गरिएको युक्रेनी सेनाका प्रतिनिधिहरूसँगको वार्ताको परिणाम स्वरूप, घाइतेहरूलाई हटाउने विषयमा सम्झौता भएको थियो,” भनि रुसी सरकारी संचार माध्यमले जनाएको छ ।-इनेप्लिजक्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेनमाथि रुसी हमला तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल