गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ युक्रेनको दोस्रो ठूलो शहर खारकिवमा छिर्यो रुसी सेना युक्रेनको दोस्रो ठूलो शहर खारकिवमा छिर्यो रुसी सेना दीप संञ्चार फागुन १५, २०७८ गते १३:३९ मा प्रकाशित एजेन्सी -रुसको सेना युक्रेनको दोस्रो ठूलो शहर खारकिवमा प्रवेश गरिसकेको छ । एक स्थानीय अधिकारीले यसबारे जानकारी दिएका हुन् । साथै रुसले युक्रेनको शहर नोव काखोवकामाथि पूर्ण रुपमा कब्जा जमाइसकेको छ ।यसैबीच समाचार एजेन्सी रोयटर्सका अनुसार किएवमा हवाई हमलाको चेतावनी जारी गरिएको छ । समाचार एजेन्सी रोयटर्सका यसको पुष्टि गरेका हुन् ।उता खारकिव रिजनल एडमिनिस्ट्रेशनका प्रमुखले हल्का सैन्य वाहन शहरमा प्रवेश गरेको जानकारी दिएका छन् ।यो बयान अघि रुसका थुप्रै बख्तरबन्द गाडी उत्तर–पूर्वी शहरको सडकमा देखिएको फुटेज सार्वजनिक भएका थिए ।स्थानीय प्रशासनले मानिसलाई घरभित्रै बस्न अपिल गर्दै भनेको छ, ‘शेल्टर नछोड्नुहोस् युक्रेनको सेनाले दुश्मनलाई नष्ट गरिरहेको छ । नागरिकलाई सडकमा नआउन भनिएको छ ।’यसैबीच युक्रेनको दक्षिणको एउटा शहर नोवा काखोवकामाथि रुसको कब्जा भएकमो पनि खबर छ ।युक्रेनको मिडिया रिपोर्टमा बताइएको छ, ‘यो सानो तर रणनीतिक रुपमा चर्चित शहरलाई रुसले आफ्नो कब्जामा लिएको छ । यो शहर एक नदीको किनारामा छ जसमार्फत् क्राइमियामा पानीको आपूर्ति हुन्छ ।’क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेन तनाव तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट