गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ हाम्रो बैंक र रक्षा क्षेत्रमा रुसले साइबर हमला गर्यो – युक्रेन हाम्रो बैंक र रक्षा क्षेत्रमा रुसले साइबर हमला गर्यो – युक्रेन दीप संञ्चार फागुन ४, २०७८ गते १४:१६ मा प्रकाशित एजेन्सी – युक्रेनले आफ्ना बैंक र रक्षा मन्त्रालयका क्षेत्रहरु साइबर हमलाबाट प्रभावित भएको बताएका छन् । युक्रेनसँगको सीमामा सैन्य अभ्यास गरेर आफ्ना केही सेना फर्किएको रुसले बताइरहेका बेला युक्रेनले आफ्ना संवेदनशिल क्षेत्रमा साइबर हमला भएको दाबी गरेको हो ।‘यसलाई अस्वीकार गर्न मिल्दैन कि आक्रमणकारीले फोहोर साना चालहरूको रणनीति प्रयोग गर्यो किनकी यसका आक्रामक योजनाहरू ठूलो मात्रामा काम गरिरहेका छैनन्,’ युक्रेनको साइबर वाचडचले रसियाको संलग्नतातर्फ लक्षित गर्दै भनेको छ ।युक्रेनको निजी बैंक प्रयोगकर्ताहरूले भुक्तानीमा समस्याको सामना गरिरहेको बताएका छन् भने ओशादबैंकले आफ्नो प्रणाली सुस्त भएको रिपोर्ट गरेको छ । युक्रेनमा साइबर हमला भए रुसी कदमको प्रतिकार गर्ने अमेरिकी राष्ट्रपति जोन बाइडेनले चेतवानी दिएका छन् ।हाम्रा कम्पनीहरू वा महत्वपूर्ण पूर्वाधारविरुद्ध रुसले अमेरिका वा हाम्रा सहयोगीहरूलाई साइबर आक्रमणहरू जस्ता माध्यमबाट आक्रमण गर्छ भने हामी जबाफ दिन तयार छौ,’ एउटा टेलिभिजन सम्बोधनमा राष्ट्रपति बाइडनले भने ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेन तनाव तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट