गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ कोरोना भाइरस : अमेरिकामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ९ लाख नाघ्यो कोरोना भाइरस : अमेरिकामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ९ लाख नाघ्यो दीप संञ्चार माघ १४, २०७८ गते ९:२३ मा प्रकाशित एजेन्सी -संयुक्त राज्य अमेरिकामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ९ लाख नाघेको छ।अहिलेसम्म ७ करोड ४६ लाखमा कोरोना पुष्टि भएको अमेरिकामा मात्रै कोरोनाले ९ लाख २ हजार २८ जनाको मृत्यु भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ।गत २४ घण्टामा मात्रै २ हजार ५ सय ७७ जनाको मृत्यु भएको हो। यस्तै २४ घण्टामा ४ लाख ६१ हजार नयाँ सङ्क्रमित थपिएका छन्।यस्तै १ लाख ८६ हजार सङ्क्रमण मुक्त भएसँगै अमेरिकामा मात्रै कोरोना जित्नेको सङ्ख्या ४ करोड ५६ लाख नाघेको छ।अमेरिकामा अझै पनि २ करोड ८१ लाख ५० हजार सक्रिय सङ्क्रमित रहेकामा २५ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था रहेको वल्डोमिटरले उल्लेख गरेको छ। अमेरिकामा अहिलेसम्म ८९ करोड ४० लाखको कोरोना परीक्षण भएको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल