गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अस्ट्रेलियाको पूर्वसंसद भवनमाप्रदर्शनकारीहरुद्वारा आगजनी अस्ट्रेलियाको पूर्वसंसद भवनमाप्रदर्शनकारीहरुद्वारा आगजनी दीप संञ्चार पुस १५, २०७८ गते १४:१५ मा प्रकाशित अस्ट्रेलियाको राजधानी क्याबेरामा प्रदर्शनकारीले पुरानो संसद भवनमा आगजनी गरेका छन्। बिहीबार आदिवासीहरुको स्वायत्तताको पक्षमा प्रदर्शन गरेकाहरुले पूर्वसंसद भवनमा आगजनी गरेका हुन्।आगलागीमा कोही घाइते भएका छैनन्। पुरानो संसद भवनको प्रमुख द्वारमा क्षति पुगेको छ। अग्नि नियन्त्रकले केहीबेरमै आगो नियन्त्रणमा लिएका थिए। अहिले ऐतिहासिक भवनका रुपमा प्रयोग गरिँदै आएको भवनमा कार्यरत कर्मचारीहरुलाई आगो लागेलगत्तै सुरक्षित रुपमा बाहिर निकालिएको थियो।‘म्युजियम अफ अस्ट्रेलियन डेमोक्रेसी’ का रुपमा रहेको भवनमा डिसेम्बर २० मा आदिवासीहरुले प्रदर्शन गरेका थिए। त्यसपछि सो भवन बन्द गरिएको थियो।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति