गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ भारतमा ओमिक्रोन संक्रमण बढ्यो, नयाँदिल्लीमा आजदेखि रात्रीकालीन कर्फ्यु भारतमा ओमिक्रोन संक्रमण बढ्यो, नयाँदिल्लीमा आजदेखि रात्रीकालीन कर्फ्यु दीप संञ्चार पुस १२, २०७८ गते ८:२४ मा प्रकाशित एजेन्सी-भारतको राजधानी दिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण लगातार बढ्दो क्रममा रहँदा नियन्त्रणको प्रयासस्वरुप कर्फ्यु लागु हुने भएको छ।सरकारले सोमबार राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने भएको हो ।भारतमा पछिल्लो २४ घन्टामा ७ हजारमा जना कोभिड संक्रमित भेटिएका छन् । उनीहरुमध्ये ४२२ जनामा नयाँ भेरियन्ट देखिएको छ ।नयाँ भेरियन्टका बिरामी र अधिकांश संक्रमित नयाँ दिल्लीमा देखिएका छन् । यसअघि उत्तर प्रदेशमा पनि रात्रिकालीन कर्फ्यू लगाइएको थियो ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट