गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ भारतमा ओमिक्रोनका तीन नयाँ संक्रमित थपिए, कुल संक्रमितको संख्या ४१ भारतमा ओमिक्रोनका तीन नयाँ संक्रमित थपिए, कुल संक्रमितको संख्या ४१ दीप संञ्चार मंसीर २८, २०७८ गते ११:०४ मा प्रकाशित काठमाडौँ सोमबार भारतमा ओमिक्रोनका तीन नयाँ संक्रमित थपिएका छन् । यसका साथै भारतमा ओमिक्रोनका कुल ४१ संक्रमित पुष्टि भएको छ । यीमध्ये दुई संक्रमित महाराष्ट्रमा पाइएका छन् यस्तै एक संक्रमित गुजरातमा भेटिएका हुन् । महाराष्ट्रमा दुई संक्रमितले भ्याक्सिनका दुबै डोज लगाएका थिए ।राज्यको स्वास्थ्य विभागले भनेको छ, ‘नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीले आज जारी गरेको रिपोर्ट अनुसार ओमिक्रोनका दुई नयाँ संक्रमित भेटिएका छन् ।’ ‘दुबै बिरामीमा कुनै लक्षण देखिएको छैन र उनीहरुले भ्याक्सिनको दुबै डोज लगाएका थिए ।’विभागले दिएको जानकारी अनुसार दुबै बिरामीले दुबईको यात्रामा गएका थिए र उनीहरुका तीन नजिकका सम्पर्कको पनि परीक्षण गरियो जुन नेगेटिभ पाइएको छ । यसको एक दिनअघि केरल, आन्ध्र प्रदेश र चंडीगढमा ओमिक्रोनका पहिलो संक्रमित भेटिएकमा थिए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल