गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ सांसदको परिवारले राइफल बोकेको तस्विर ट्विट गरेपछि… सांसदको परिवारले राइफल बोकेको तस्विर ट्विट गरेपछि… दीप संञ्चार मंसीर २०, २०७८ गते १९:३५ मा प्रकाशित काठमाडौँ राइफल बोकेर खिचेको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेपछि अमेरिकाका एक सांसद विवादमा तानिएका छन् । विद्यालयमा भएको गोलीकान्डपछि परिवारका सदस्यले गोली बोकेको तस्विर उनले ट्विट गरेका थिए । केन्टुकीबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन सांसद थोमस मासीले ट्विवटरमा सो फोटो पोस्ट गरेपछि उनी विवादमा तानिएका थिए । म्यासीले सो तस्विर ट्विट गर्दै लेखेका थिएस् मेरी क्रिसमस । सान्ता कृपया बारुद ल्याइदेउ ।बन्दुक अाक्रमणका पीडितले सो पोस्टको निन्दा गरेका छन् । उनी संवेदनहीन भएको ट्विटरका प्रयोगकर्ताले अारोप लगाएका छन् । मानवीय सम्बेदनाप्रति उनी बहिरो भएको कतिपयले गुनासो गरेका छन् ।मिसिगनको एउटा विद्यालयमा भएको गोली कान्डको पृष्ठभूमिमा सो फोटो पोस्ट गरिएको छ । सो गोलीकान्डमा चार जना किशोरको मृत्यु हुनुका साथै सात विद्यार्थी घाइते भएका थिए । १५ वर्षीय विद्यार्थीले बाबुको बन्दुक बोकेर विद्यालयमा अन्धाधुन्दा गोली प्रहार गरेका थिए । अक्रमणकारीका अभिभावकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ ।अमेरिकामा बन्दुक नियन्त्रणका लागि कानुनी रुपमै पहल गर्नुपर्ने बहस बढिरहकै बेला सो घटना भएको थियो ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै