गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ इमरान खानले भने देश चलाउने पैसा छैन इमरान खानले भने देश चलाउने पैसा छैन दीप संञ्चार मंसीर ८, २०७८ गते २०:१८ मा प्रकाशित काठमाडौँ पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देश चलाउने पैसा नभएको बताएका छन् । इस्लामावादमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पाकिस्तानको आर्थिक संकट बढेको बताएका हुन् ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री खानले देश सञ्चालन गर्न पैसा नभएकाले ऋण लिनुपरेको बताए । ऋणका कारण पाकिस्तानको आर्थिक विकासमा अवरोध भएकोसमेत उनको टिप्पणी छ । उनले भविष्यमा आवश्यक पर्ने वस्तु खरिदका लागि रकम अभाव भएको उनको भनाइ छ ।प्रधानमन्त्री खानले पाकिस्तानमा कर संस्कृति नभएकाले पनि समस्या भएको बताएका छन् । उनले कर छलीका कारण देशको आन्तरिक आम्दानी नभएको भन्दै कर संस्कृति विकास गर्नुपर्नेमा जोड दिएका छन् ।उनले उपनिवेश कालमा बाह्य राष्ट्रलाई कर नदिने बानी परेकाहरुले अहिले पनि कर नदिएको उनको भनाइ छ । उनले स्वतन्त्रापछि शासन गर्ने शासक वर्गले पनि कर संस्कृति विकास गर्न नसकेको बताए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट