गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ कारभित्र टाउको काटिएको शव फेला, मानिसको मासु खाने नरभक्षी पक्राउ कारभित्र टाउको काटिएको शव फेला, मानिसको मासु खाने नरभक्षी पक्राउ दीप संञ्चार मंसीर ७, २०७८ गते २१:०० मा प्रकाशित काठमाडौँरुसमा प्रहरीले एक नरभक्षीलाई पक्राउ गरेको छ। बीच सडकमा उसको कारको डिक्कीबाट टाउको काटिएको एक शव खसेपछि उसलाई पक्राउ गरिएको हो।त्यहाँको प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति मानिसको हत्या गरेर मासु खाने गर्थे। डेलीमेलका अनुसार यो घटना सोर्टभाला शहरको हो। आरोपीको नाम येगोर कोमारोव रहेको छ। उनी २३ वर्षका छन्। उनको कार अर्को गाडीसँग ठोक्किएको थियो जसका कारण डिक्की खुल्न गयो।डिक्की खुल्नेबित्तिकै त्यहाँ टाउको काटिएको शव बाहिर खसेको थियो। यो देखेर प्रहरी नै छक्क परेको थियो। ती युवक भाग्न खोज्दै थिए। तर प्रहरीले उनलाई तुरुन्तै पक्राउ गर्यो।उक्त कारमा भेटिएको शव ५० वर्षीय व्यवसायीको हो। कोमारोवको कारबाट प्रहरीले तासको पत्ता, डोरी र बोरा बरामद गरेको छ। उनका साथमा दुई साथी पनि थिए। उनीहरुबीच विवाद भएको र ३ जनाले मिलेर व्यवसायीको हत्या गरेको प्रहरीले जानकाकरी दिएको छ।पक्राउ परेका कोमारोवले व्यवसायीको हत्या गरेर टाउको काटी रगत र मासु खाएको बयान दिएका छन्। मुरा शरिर काट्न चक्कुको धारले काम नगरेको पनि उनले बताएका छन्। यसअघि पनि उनले अन्य व्यक्तिको हत्या गरी मासु खाएको अनुसन्धानबाट पत्ता लागेको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट