गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ स्विट्जरल्यान्डले दियो १ लाख ४४ डोज कोरोनाविरुद्धको खोप स्विट्जरल्यान्डले दियो १ लाख ४४ डोज कोरोनाविरुद्धको खोप दीप संञ्चार कात्तिक २५, २०७८ गते २०:२२ मा प्रकाशित काठमाडौँ स्विट्जरल्यान्डले नेपाललाई कोरोनाविरुद्धको १ लाख ४४ हजार डोज खोप सहयोग गरेको छ । स्विट्जरल्यान्डले कोभ्याक्स सुविधाअनुसार सो खोप नेपाललाई प्रदान गरेको हो।बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि स्विस राजदूत एलिजाबेथ भोन कपेलेरले स्वास्थ्य सचिव डा रोशन पोखरेललाई खोप हस्तान्तरण गरिन् ।राजदूत एलिजाबेथ भोन कपेलेरले खोप सहयोग स्विट्जल्यान्डसँग ६२ वर्षको मित्रता र नेपालप्रति ऐक्यबद्धतालाई दर्शाएको बताइन् ।कोरोना महामारी सुरु भएयता स्विट्जरल्यान्डले नेपाललाई पीसीआर परीक्षण किट्स, भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, औषधि तथा उपकरण उपलब्ध गराएको थियो । स्विस दूतावासले हालसम्म २ करोड अमेरिकी डलर बराबरको सहयोग गरिसकेको जनाएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट