गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ नासाले अन्तरिक्षमा उमार्यो भेडेखुर्सानी नासाले अन्तरिक्षमा उमार्यो भेडेखुर्सानी दीप संञ्चार कात्तिक २१, २०७८ गते १५:५२ मा प्रकाशित अमेरिकी अन्तरिक्ष निकाय नासाले पहिलोपटक अन्तरिक्षमा भेडेखुर्सानी उमारेको छ ।प्लान्ट ह्याबिटाट–०४ मा उमारेको भेडेखुर्सानीलाई अन्तरिक्षयात्रीहरूले स्वादिलो परिकार बनाएर खाएका छन् ।नासाका अनुसार, यो भेडेखुर्सानी न्यु मेक्सिकोको सान्डिया खुर्सानी र अन्य प्रजाति मिसाएर बनाइएको हो । अन्तरिक्षमा यसलाई फलाउनु निकै चुनौतीपूर्ण भएको नासाको कथन छ ।यो फलाउन र विकसित हुन धेरै समय लाग्छ । नासाकी अन्तरिक्षयात्री मेगन म्याकआर्थरले भेडेखुर्सानी भाँचेको अनि त्यसको डिनर खाएको तस्वीर सार्वजनिक गरेकी छन् ।यसअघि नासाले अन्तरिक्षमा पालुंगो फलाइसकेको छ । क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट