गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकालाई चुनौती दिँदै चीनले पानीभित्र प्रयोग गर्यो खतरनाक हतियार अमेरिकालाई चुनौती दिँदै चीनले पानीभित्र प्रयोग गर्यो खतरनाक हतियार दीप संञ्चार कात्तिक १५, २०७८ गते ६:२२ मा प्रकाशित काठमाडौँ –चीनले पानीभित्र खतरनाक हतियारको प्रयोग गरेर लक्षित बन्दरगाहलाई पूर्ण रुपमा ध्वस्त पारेको छ । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सका अनुसार यो हतियार युद्धको स्थितिमा अमेरिकाविरुद्ध प्रयोग गर्न सकिने छ ।बेइजिङको सेनाले शनिबार चीनमा एक अज्ञात स्थलमा डमी बन्दरगाहलाई नष्ट गर्नको लागि पानीभित्र यो हतियारको प्रयोग गरेको थियो ।पानीभित्र प्रयोग गरेर गुप्त हमलाबाट यो हतियारको प्रयोग गरेर अमेरिकी विमानवाहक जस्ता ठूला जहाजलाई पनि कमजोर गर्न सकिने ग्लोबल टाइम्सले दाबी गरेको छ ।यो चिनियाँ सैन्य हतियारहरुको परीक्षणको एक नयाँ सिरिज भएको दाबी गरिएको छ। गत हप्ता एक उपग्रहको प्रक्षेपण पनि गरिएको थियो । यो परीक्षणका कारण अमेरिकाले अन्य अन्तरिक्ष यानमाथि आक्रमण गर्ने चेतावनी दिएको छ ।ग्लोबल टाइम्सको दाबी अनुसार यो हतियार विकास भएसँगै यसको सम्भावित हमलाबाट बच्नको लागि अमेरिकाले आफ्नो सेनालाई एक स्थानमा केन्द्रित गर्नुको सट्टा साना स्थानबीच विभाजित गरिरहेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल