गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ भारतसँग विवादका बीच चीनले सीमा सुरक्षासम्बन्धी कानून बनायो भारतसँग विवादका बीच चीनले सीमा सुरक्षासम्बन्धी कानून बनायो दीप संञ्चार कात्तिक ८, २०७८ गते ६:४२ मा प्रकाशित काठमाडौँ भारतसँग जारी सीमा विवादकाबीच चीनले आफ्नो सीमा सुरक्षालाई थप मजबुत बनाउन शनिबार नयाँ कानून पारित गरेको छ ।चीनको नयाँ कानूनलाई तालिबान नियन्त्रित अफगानिस्तानको स्थिति र दक्षिण पूर्व एशियाबाट कोरोना महामारीलाई आफैंमा राख्नको लागि एक प्रयासको रूपमा देखिएको छ।समाचार एजेन्सी रोयटर्सका अनुसार चीनको यो नयाँ सीमा कानून अर्को वर्ष जनवरी १ बाट लागू हुँदैछ। यो कानून कसरी सीमा सुरक्षा ब्यवस्थाप्रति लक्षित छ ।तालिवान सत्तामा फर्किएपछि चीनले अफगानिस्तानको स्थितिलाई निरन्तर निगरानी गरिरहेको छ। अफगानिस्तान शरणार्थीहरु साथै सिन्जियाङ प्रान्तको वेइगर मुसलमानहरुसंग सम्बन्धित इस्लामी चरमपन्थीहरु सीमा पार गर्न सक्ने चिन्ता चीनलाई छ ।सन् २०२० को अप्रिलदेखि भारतसँगको सीमामा चिनियाँ र भारतीय सैनिकबीच तनावको अवस्था छ । भियतनाम र म्यानमारबाट गैरकानुनी रुपमा सीमा पार गर्ने मानिसका कारण कोरोना संक्रमणको बढ्दो केसलाई सामना गर्न पनि चीनलाई चुनौती छ ।विगत ७२ वर्षको इतिहासमा चीनले सीमा सुरक्षा व्यवस्थापनसम्बन्धी कानुन पारित गरेको यो पहिलो पटक हो। चीनको १४ देशहरुसंग २२ हजार किलोमिटर लामो सीमा रहेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट