गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ होमवर्क नगरेको भन्दै शिक्षकले विद्यार्थीमाथि लात्ति बर्सौउदा १३ वर्षीय किशोरको मृत्यु होमवर्क नगरेको भन्दै शिक्षकले विद्यार्थीमाथि लात्ति बर्सौउदा १३ वर्षीय किशोरको मृत्यु दीप संञ्चार कात्तिक ४, २०७८ गते २०:१४ मा प्रकाशित भारतको राजस्थानमा शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु भएको छ। चिलु जिल्लाको सालासर गाउँमा रहेको एक निजि विद्यालयका शिक्षकले कुटपिट गरेपछि ७ कक्षामा अध्ययनरत विद्यार्थीको मृत्यु भएको हो।१३ वर्षीय विद्यार्थीले होमवर्क नगरेका कारण शिक्षक उनीसँग रिसाएका थिए। मृतक गणेश कोलासरका पिता ओमप्रकाशले घटनाबारे जानकारी दिँदै उजुरी दर्ता गराएका थिए। गणेशले पटकपटक शिक्षक मनोजले आफूलाई बिनाकारण कुटपिट गरेको कुरा उनका पितालाई सुनाएका थिए।सदा झैं गणेश बुधबार पनि विद्यालय गएकका थिए। विहान करिब सवा नौ बजे शिक्षक मनोजले ओमप्रकाशलाई फोन गरेका थिए। उनले फोनमा गणेशले होमवर्क नगरेको जानकारी गएका थिए। शिक्षकले आफूले पिटेपछि गणेश बेहोस भएको पनि जानकारी दिए।त्यसपछि आत्तिएका ओमप्रकाशले घटनाबारे थप बुझ्दा मनोजले गणेशले मरेको नाटक गरिरहेको बताए। त्यसपछि ओमप्रकाश स्कुल पुगे। उनकी पत्नी त्यसअघि स्कुल पुगिसकेकी थिइन्। कक्षाका विद्यार्थीले शिक्षकले गणेशलाई लात्ती हानेर धेरै कुटपिट गरेको बताएका थिए। गम्भीर घाइते भएका उनलाई अस्पताल लगिए पनि बचाउन नसकिएको बताइएको छ। प्रहरीले आरोपी शिक्षकलाई पक्राउ गरेको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट