गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ फ्रान्सका राष्ट्रपति म्याक्रोनमाथि फेरि अण्डा प्रहार फ्रान्सका राष्ट्रपति म्याक्रोनमाथि फेरि अण्डा प्रहार दीप संञ्चार असोज १२, २०७८ गते २१:०२ मा प्रकाशित काठमाडौँ –फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोनमाथि अण्डा प्रहार भएको छ । सोमबार लियोन भ्रमणमा रहेका राष्ट्रपति म्याक्रोनमाथि प्रदर्शनकारीले अण्डा प्रहार गरेका हुन् । सो अण्डा उनको काँधमा लागेर भुईमा खसेर फुटेको थियो ।सामाजिक सञ्जालमार्फत् भाइरल भैरहेको भिडियोमा म्याक्रोनमाथि भिडबाट एक्कासी अण्डा प्रहार भएको देखिन्छ । लगत्तै सुरक्षाकर्मीले म्याक्रोनलाई सुरक्षा रेखामा राख्दछन् भने अण्डा प्रहार गर्ने पुरुषलाई नियन्त्रणमा लिइएको छ । चुनाव नजिकिँदै गर्दा म्याक्रोन कार्यकर्ता रिझाउन विभिन्न कार्यक्रममा पुगिरहेका छन् ।Either @EmmanuelMacron is protected by an invisible shield or someone just threw a boiled egg. pic.twitter.com/JTf5fZsAMf— 🆃🅷🅴 🅼🅰🆁🅺🅴🆃 🅳🅾🅶 ™️ (@TheMarketDog) September 27, 2021क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट