गृहपृष्ठ ∕ खेलकुद ∕ राष्ट्रको विकासका लागि खेल महत्वपूर्ण – सांसद शर्मा राष्ट्रको विकासका लागि खेल महत्वपूर्ण – सांसद शर्मा प्रिया स्मृती गजमेर पुस ३, २०७६ गते ६:०५ मा प्रकाशित दाङ्ग, प्रदेश सभा सदस्य रेवतीरमण शर्माले राष्ट्रको सर्वाङ्गीन विकास गर्न खेल क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।नेपाल पत्रकार महासंघ दाङको २७ औं स्थापना दिवसको अवसरमा लमहीको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजीत जनप्रतिनिधि र पत्रकार बिचको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै शर्माले खेलकुदको विकासमा वर्तमान सरकारले ध्यान दिएको र खेल क्षेत्र उत्साहित बनेको बताएका हुन् ।लमहीमा खेलकुद प्रतियोगीता राखेर खेलाडीमा हौसला प्रदान बढेको भन्दै सभासद शर्माले खेल क्षेत्रमा हुने विकासमा राष्ट्रको सर्वाङ्गीन विकासमा महत्वपूर्ण योग्दान पुर्याएको बताए ।नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षता तथा प्रदेश सभा सदस्य शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लमही नगरपालिकाका कार्यवाहक नगर प्रमुख बिमबहादुर केसीले खेल क्षेत्रको विकासमा स्थानिय सरकारले लगानी लगाएको बताए ।नेपाल पत्रकार महासंघका उपाध्यक्ष लिला शाहको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार दशरथ घिमिरेले गरेका थिए ।क्याटेगोरी : खेलकुद, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारजनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?-…दश वर्ष मलेसिया बसेका सितल लोकल कुखुरा पाल्दैऔषधि व्यवसायी संघद्वारा राहत बितरणदिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ६दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ७पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ८कम्युनिष्ट सरकार असफल भैसक्यो—कांग्रेस केन्द्रिय सदस्य डिसी चौधरी ताजा अपडेट नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस जनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?- केन्द्रिय सदस्य योगेन्द्र चौधरी दश वर्ष मलेसिया बसेका सितल लोकल कुखुरा पाल्दै औषधि व्यवसायी संघद्वारा राहत बितरण ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो