गृहपृष्ठ ∕ खेलकुद ∕ नेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्य नेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्य दीप संञ्चार चैत्र १३, २०८० गते १५:०० मा प्रकाशित काठमाडौँ। नेपाल विरुद्धको दोस्रो टि-२० खेलमा आयरल्यान्ड ‘ए’ ले १९९ रनको लक्ष्य पाएको छ ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९८ रन बनाएको हो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ४६ रन बनाए ।त्यस्तै, कुशल मल्लले ३४ रनको योगदान गर्दा कप्तान रोहित पौडेल ३३ रनमा आउट भए । कुशल भुर्तेलले २५, सन्दिप जोराले २१, आसिफ शेखले ११, अनिल साहले १२ रन जोडे ।आयरल्याण्डका म्याथ्यु फोस्टरले ३, बेन ह्वाइटले २ तथा फ़िओन ह्याण्ड र ग्याभिन होईले एक-एक विकेट लिए । आयरल्याण्डले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।दुई खेलको शृंखलाअन्तर्गत हिजो भएको पहिलो खेलमा नेपालले भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो । आजको नतिजा नेपालको पक्षमा गए शृंखला जित्नेछ भने आयरल्याण्डले जिते बराबरी हुनेछ ।क्याटेगोरी : खेलकुदट्याग : #क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्युमहिला प्रिमियर कपमा नेपालको विजयी शुरुवात, हङकङ ८ विकेटले पराजित धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट