गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने दीप संञ्चार माघ १५, २०७९ गते ९:०० मा प्रकाशित काठमाडौं । सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा आयोजना हुने भएको छ ।यस अघि कोपा अमेरिका इक्वेडरमा नोभेम्बरमा आयोजना हुने तय थियो । तर, इक्वेडर सरकारले आयोजना गर्न नसकिने जनाएपछि अमेरिकामा हुन लागेको हो ।कोपा अमेरिका दोस्रो पटक दक्षिण अमेरिका भन्दा बाहिर हुन लागेको हो । प्रतियोगितामा १६ टोलीको सहभागिता हुनेछ ।यस अघि २०२१ को कोपा अमेरिका ब्राजिलमा आयोजना भएको थियो । उक्त संस्करण अर्जेन्टिनाले जितेको थियो ।क्याटेगोरी : खेलकुद, अमेरिकाट्याग : #कोपा अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारउत्कृष्ट प्रदर्शन गरिरहेको नेपाली क्रिकेट टिमका प्रत्येक खेलाडीलाई २१ हजार…यूएईमाथि कीर्तिमानी जितसँगै नेपाल विश्वकप छनोटमाघरेलु मैदानमा आज युएइसँग प्रतिस्पर्धा गर्दै नेपालआसिफ र सन्दीपको साझेदारीमा पपुवा न्युगिनीमाथि नेपालको जित धेरै पढिएका १ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने २कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७मगर समुदायको राष्ट्रिय पर्व “माघ्या सकराटी” युएईमा मनाउदै ८प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा ताजा अपडेट राष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालन युक्रेनको कीभ क्षेत्रको आवासीय भवनमा भएको मानवरहित युद्धयान आक्रमणमा परी ८ जनाको मृत्यु, ७ जना घाइते वैदेशिक रोजगारीमा कार्यरत नेपालीहरु सामाजिक सुरक्षा योजनाबाट लाभान्वित हुनेछन,श्रमिकको मुद्दा संबोधन भयो : अध्यक्ष कुल आचार्य सरकार विस्तारबारे सत्ता गठबन्धनले थप छलफल गर्ने, मन्त्रालय भागबण्डा मिलाउन बाँकी विद्यार्थीहरुले कसरी बढाउने स्मरण शक्ति ? वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन- प्रधानमन्त्री दाहाल प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी माओवादीको चार दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण सुरु