गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरीकामा पारस खड्कालाई समर्पित साथी कप अमेरीकामा पारस खड्कालाई समर्पित साथी कप दीप संञ्चार भदौ २०, २०७८ गते २१:४३ मा प्रकाशित काठमाडौँ —नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई समर्पित गरेर अमेरीकाका बाल्टिमोरमा साथी कप क्रिकेट प्रतियोगिता आयोजना भएको छ ।प्रतियोगिताको उद्घाटन हुँदा पारसले लगाउने ७७ नम्वरको जर्सीलाई आयोजक टिमले मैदानको विचमा राखेर सम्मान जस्तै दिएका थिए ।१० बर्ष नेपाली टिमको कप्तानी गरेका पारसले अन्तराष्ट्रिय खेलाडी जीवनबाट पनि सन्यास लिएका छन ।पारसले नेपाली क्रिकेटलाई गरेको योगदानको कदर गर्दै आयोजकले यो प्रतियोगितालाई पारसलाई समर्पित गरेका हुन ।६ टिमको सहभागिता रहेको प्रतियोगिता आज सकिँदैछ ।सहभागि टिमलाई दुई समुहमा विभाजन गरेर प्रतियोगिता आयोजना गरिएको थियो ।बाल्टिमोर र अरु स्टेटमा रहेका नेपाली क्रिकेट क्लव सहभागि प्रतियोगिताको यो पहिलो संस्करण हो ।अर्को संस्करणमा यसलाई अझ ठूलो गर्ने योजना आयोजकको रहेको छ । त्यो बेला नेपालबाट पनि खेलाडी बोलाउने योजना आयोजकको छ ।क्याटेगोरी : खेलकुद, अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप