गृहपृष्ठ ∕ समाज ∕ ‘प्रेमप्रसाद आचार्य प्रथम शहिद’: दुर्गा प्रसाईं ‘प्रेमप्रसाद आचार्य प्रथम शहिद’: दुर्गा प्रसाईं दीप संञ्चार माघ १२, २०७९ गते १७:२० मा प्रकाशित समाजसेवी तथा उद्यमी दुर्गा प्रसाईंले माघ ११ गते काठमाडौंको नयाँ वानेश्वरस्थित संसद भवन अघिल्तिर आत्मदाह गरेका इलामका उद्यमी प्रेमप्रसाद आचार्यलाई प्रथम शहिद भएको घोषणा गरेका छन् ।पोखरामा बिहिबार आयोजना गरिएको बैंक तथा वित्तिय संस्था सम्बन्धी चेतनामुलक कार्यक्रममा वक्ताको रुपमा सहभागि प्रसाईंले दिवंगत आचार्यको तस्बिरमा माला लगाउँदै उनलाई प्रथम शहिद भएको घोषणा गरेका हुन् ।‘उहाँ नेपालका प्रथम शहिद हुनुहुन्छ । काठमाडौंको संसद भवन अगाडि गएर आत्मदाह गर्ने आचार्यलाई आज पोखराबाट नेपालकै प्रथम शहिदको रुपमा घोषणा गर्दछौं, प्रसाईंले भनेका छन् ।पोखरा सभागृहमा आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् ।माघ १० गते मंगलबारका दिन प्रेम प्रसाद आचार्यले संसद् भवन अगाडि आफ्नो शरीरमा पेट्रोल झर्केर आत्मदाह गरेका थिए । उपचारको क्रममा बुधवार बिहान उनको निधन भयो ।अहिले प्रेमप्रसाद आत्मदाह सम्बन्धी घटनामा माइतीघरमा प्रदर्शन भइरहेको छ । भष्ट्र राज्य संयन्त्रविरुद्ध एकजुट हुन आह्वान गर्दै प्रदर्शनकारीले विभिन्न नारा सहित प्रदर्शन गरेका छन् ।प्रेमप्रसादले आफुले आत्मदाह गर्नु अगाडि फेसबुकमा लामो नोट लेख्दै आफू किन मर्न बाध्य भएँ भन्ने बारेमा लेखेका थिए ।क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्नतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहर धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल