गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ सन्ध्याग्रुप अल्खोर कतारको टीका ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न सन्ध्याग्रुप अल्खोर कतारको टीका ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गणेश क्षेत्री कात्तिक १, २०७८ गते ५:४८ मा प्रकाशित दोहा – कतारमा स्थापित सामाजिक संस्था सन्ध्याग्रुप अल्खोर कतारले बडा दशै -२०७८को उपलक्ष्यमा ‘टिकाग्रहण तथा शुभकामना आदानप्रदान’ कार्यक्रम सम्पन्न गरेको छ।सन्ध्याग्रुपका अध्यक्ष गणेश क्षेत्री,संस्थाका प्रमुख सल्लाहकार राम प्रसाद पराजुली, द्वितीय उपाध्यक्ष राज रुचाल,कोषाध्यक्ष नारायण हमाल,सह- कोषाध्यक्ष सन्जिब खाती सदस्य बिबिसा लुईटेल लगाएत दर्जनौ दाजुभाई तथा दिदिबहिनीहरुको उपस्थितिमा कार्यक्रम गरिएको हो।पछिल्लो समय कतारको भाईरल पुल नामले परिचित पर्पल आईरल्यान्डमा गरिएको उक्त अनौपचारिक कार्यक्रममा सबैजनाले पालैपालो संस्थाका अध्यक्ष गणेश क्षेत्री तथा प्रमुख सल्लाहकार राम पराजुलीको हातबाट टिकाग्रहण गरिएको थियो।टीका ग्रहण कार्यक्रममा कतारका विभिन्न स्थानबाट दाजुभाई तथा दिदिबहिनीहरुको उपस्थिति रहेको थियो।संस्थाका प्रथम उपाध्यक्ष सन्तोष केसीद्वारा सहजीकरण गरिएको उक्त अनौपचारिक कार्यक्रममा एक आपसमा परिचयात्मक भेटघाट, टीका ग्रहण,क्प भोजन ग्रहण लगाएत नाचगान गरि मनाईएको थियो।क्याटेगोरी : ग्लोबल, गल्फ, समाजट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप