गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ बर्दिया सम्पर्क समिति दक्षिण कोरियाले दशैँ मनायो बर्दिया सम्पर्क समिति दक्षिण कोरियाले दशैँ मनायो अशोक खड्का असोज ३१, २०७८ गते १५:३१ मा प्रकाशित बर्दिया सम्पर्क समिति दक्षिण कोरियाले भब्यताका साथ दक्षिण कोरियाको राजधानी सौलमा शनिवार १५ तारिखका दिन टिका जमरा कार्यक्रम गरेर दशैँ कार्यक्रमम मनाएको छ। नेपाली जन सम्पर्क समिति दक्षिण कोरियाकी सभापति आस्था बिन्दु मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा बर्दिया सम्पर्क समिति दक्षिण कोरियाका संंरक्षक हेमन्त शाह, अतिथिहरूमा नेेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सल्लाहकार मल्लिका थकाली र छानु चन्द एंब नेेपाल पत्रकार मञ्च दक्षिण कोरियाका अध्यक्ष सन्तोष खड्का एंव बिभिन्न सामाजिक ब्यक्तिहरुको उपस्थिति रहेको थियो। बर्दिया सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष गोविन्द शर्माको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रमको सञ्चालन बरिष्ठ उपाध्यक्ष ईश्वर सुबेदीले सञ्चालन गरेका थिए भने स्वागत मन्तब्य सोही सस्थाका कोषाध्यक्ष खुसीराम चौधरीले राखेका थिए।टिका जमरा कार्यक्रमको सुभारम्भ बर्दिया सम्पर्क समिति दक्षिण कोरियाका संंरक्षक एंंब कार्यक्रमका बिशेष अतिथि हेमन्त शाहबाट भएको थियो।कोरोना कहरका बिच पनि सामाजिक दुरी कायम गरी सञ्चालन भएको उक्त कार्यक्रममा बर्दियालीहरूको उल्लेखनिय उपस्थिती रहेको थियो। आफ्नो अस्वस्थतका कारण उपस्थित हुन नसकेका आफ्ना पदाधिकारीहरू एबं सम्पूर्ण सदस्यहरुलाई बर्दिया सम्पर्क समितिले सिघ् स्वास्थ्य लाभको कामना समेत गरेको छ।क्याटेगोरी : ग्लोबल, एसिया, समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल