गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ श्रीमानद्वारा गोली हानेर श्रीमतीको हत्या श्रीमानद्वारा गोली हानेर श्रीमतीको हत्या दीप संञ्चार चैत्र २७, २०७६ गते १५:३३ मा प्रकाशित धनगढी, बाजुराको गौमूल गाउँपालिका वडा नम्बर ४ मा श्रीमानले गोली हानेर श्रीमतीको हत्या गरेका छन्।बुधवार राति ३३ वर्षिया श्रीमती सुन्तु रोकायालाई ४० बर्षिया श्रीमान गोरख रोकायाले भरुवा बन्दुकले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्नाका अनुसार सन्तुको भैसी गोठमा भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको अवस्थामा लास फेला परेपछि बिहिबार बिहान मात्र माइती पक्षले प्रहरीलाई जानकारी गराएका थिए।जानकारी लगत्तै गौमुल गाउँपालिकाको केन्द्र घटमुना प्रहरी चौकीबाट प्रहरी टोली गएको र मृत्तकका श्रीमान गोरख रोकायालाई एक थान बरुवा बन्दुक सहित नियन्त्रणमा लिएको प्रहरी निरिक्षक ठगुन्नाले जानकारी दिए । मृतक सन्तुको टाउको बिच भागमा गोली लागेको प्रहरीले जनाएको छ ।गौमुलको टोलीले घटना स्थल पुगेर अनुसन्धान थालिसकेको र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाको कमाण्डमा टोली घटना स्थलतिर गएको छ ।स्रोत- अनलाइन खबरक्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट