गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ अग्निपिडितलाई राहत प्रदान अग्निपिडितलाई राहत प्रदान दीप संञ्चार चैत्र २७, २०७६ गते १२:२५ मा प्रकाशित दुख हरण यादवदाङ्ग, नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेपाल दलित संघ क्षेत्र न १ देउखुरीले संयुक्त रुपमा गढवाका अग्निपिडितलाई सहयोग गरेको छ ।आगलागी जस्तो दैबिक प्रकोप सहेर बसेको अग्निपिडित को घाउमा थोरै भए पनि मलमको काम गर्ने नेपाल तरुण दल क्षेत्रीय अध्यक्ष किरण पौडेलले बताउनु भयो । थोरै सहयोगले पीडितलाई राहत हुने भएकोले सहयोग गरेको सभापति पौडेलले बताए ।गढवा गाउँपालिका वडानं ६ मनिकापुरमा गत बिहिबार भएको आगलागीका पिडित लाई नेपाल तरुण दल क्षेत्र नं १ देउखुरी अध्यक्ष किरण पौडेल तथा नेपाल दलित संघ क्षेत्र नं १ देउखुरी सभापती प्रबल रसाइली, नेपाली काङ्ग्रेस युबा नेता बिकाश बुढाथोकी, नेपाली काङ्रेसका क्षेत्रीय प्रतिनिधि भुलन गुप्ता,नेपाल तरुण दल क्षेत्रीय वरिष्ठ उपाध्यक्ष किरण बिक्रम शाह सहितको टोलिले अग्नि पिडित ६ घर परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरेको हो ।प्रती परिवार २५ किलो चामल,३ किलो दाल,१ किलो नुन र १ पोका खानेतेल सहयोग गरिएको नेपाल तरुण दल का क्षेत्र नं १ का सभापति किरण पौडेलले बताए ।गत बिहिबार बिधुतको तार सर्ट हुँदा कृष्ण बहादुर सुनार,भक्त बहादुर सुनार,बिनोद सुनार,ऋशी राना र बिष्णु रानाको घर गोठ जलेर नष्ट भएको थियो । साथै उक्त आगलागी बाट नेत्र गिरीको नगद सहत्तरी हजार रुपैयाँ जलेर खरानी भएको थियो।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारव्यावसायिक बाख्रापालक महासंघ दाङले मनायो प्रथम बाख्रा दिवस ( यस्तो…एनएलजी ईन्स्योरेन्सको आयोजनामा ३ दिने कृषि तथा पशु बिमा तालिम…तुल्सीपुरको लक्ष्मीवास सहकारी संस्था र USAID को साझेदारीमा वित्तीय साक्षरता…लुम्बिनी प्रदेश सरकार र विपक्षीहरूको ध्यान सर्वोच्च अदालततिर धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ६गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ७ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ८विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ताजा अपडेट खुकुरी प्रहार गरी दुई जनाको हत्या अब कतारबाटै ई पासपोर्ट बनाउन सकिने प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै ओली प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, को–को बने मन्त्री ? लता मङ्गेशकर : प्रसिद्ध भारतीय गायिकाको ९२ वर्षको उमेरमा निधन अमेरिका र रुसबीचको विवाद चर्कियो, एकअर्कामा आरोप–प्रत्यारोप हिमपहिरोमा परी आठ जनाको मृत्यु एनआरएनएमा किन लाग्यो साइबर क्राइमको आरोप