गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ राष्ट्रिय जनमोर्चाको एक महिने संगठनात्मक अभियान दाङमा शुरु, आचार्यले गरे उद्घाटन राष्ट्रिय जनमोर्चाको एक महिने संगठनात्मक अभियान दाङमा शुरु, आचार्यले गरे उद्घाटन दीप संञ्चार फागुन १, २०७६ गते १९:०५ मा प्रकाशित दाङ – राष्ट्रिय जनमोर्चा द्वारा संचालित एक महिने संगठनात्मक अभियानको दाङको घोराहीमा एक कार्यक्रम गरि उद्घाटन गरिएको छ ।अभियानको उदघाटन राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले दिप प्रज्वलन गरेर गरेका छन् । उदघाटन गर्दै अध्यक्ष आचार्यले फागुन महिना भरी सम्पुर्ण नेता कार्यकर्ता जनताको घरदैलोमा पुगेर देशको अवस्थाको बारेमा बताउदै निराश बनेर होइन उत्साहित हुँदै राष्ट्रियताको आन्दोलनमा सामेल हुन अनुरोध गर्न र राष्ट्रिय जनमोर्चाको सदस्यता बितरण गर्न अनुरोध गरे ।घोराही नगर अध्यक्ष हरि खरेलको अध्यक्षता भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य सुशील पोख्रेल, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय सदस्य राम बहादुर घर्ती, जातीय समता समाजका केन्द्रिय उपाध्यक्ष टीका बि क, अखिल नेपाल कानुन व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष नुमानन्द आचार्य, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका जिल्ला सदस्य भिमकान्त पन्थी, अखिल नेपाल महिला संघ जिल्ला सदस्य बसन्ता भट्टराई, अखिल नेपाल राष्ट्रिय उधोग व्यापार संघका जिल्ला सदस्य राम प्रसाद पोख्रेल अखिल छैठौं जिल्ला सचीव लक्ष्मण बि क लगायतले अभियान सफलताको सुभकामना मन्तव्य राखेका थिए ।नगर कोषाध्यक्ष चन्द्र बहादुर रावतको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण नगर सचिव मंगल घर्तिले गरेका थिए । कार्यक्रममा महिनाभरीको कार्यक्रमको कार्यतालिका जनजाति सम्मेलनका केन्द्रिय सदस्य रामबहादुर घर्तिले पेश गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्किसोनापुर सिमेन्टले २ करोड कित्ता साधारण शेयर बिक्री गर्नेहत्या आरोपमा तिन जना पक्राउजनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?-… धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ३विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ६दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ७नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस ८दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ताजा अपडेट कार्ड्स कतारको दोश्रो अधिवेशन हुने, पन्थीको संयोजकत्वमा ५१ सदस्यीय आयोजक समिति गठन विशेष महाधिवेशनको घोषणापत्रमा विवाद, संस्थापन पक्षद्वारा सहमतिको उल्लङ्घन बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि देउखुरीबाट मोटरसाइकल चोरी सोनापुर सिमेन्टले २ करोड कित्ता साधारण शेयर बिक्री गर्ने हत्या आरोपमा तिन जना पक्राउ नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस जनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?- केन्द्रिय सदस्य योगेन्द्र चौधरी