गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ राष्ट्रिय जनमोर्चाको अगुवा कार्यकर्ता भेला सम्पन्न राष्ट्रिय जनमोर्चाको अगुवा कार्यकर्ता भेला सम्पन्न दीप संञ्चार माघ २३, २०७६ गते २१:४६ मा प्रकाशित दाङ – राष्ट्रिय जनमोर्चा दाङ देउखुरीको अगुवा कार्यकर्ता भेला घोराहीमा सम्पन्न भएको छ । भेलाको उदघाटन केन्द्रिय कार्यकारी अध्यक्ष रस्मिराज नेपालिले मैनबत्ती बारेल गरेका थिए ।आगामी फागुन महिनामा गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं ! संगठनात्मक अभियान सफल पारौंं भन्ने नाराका साथ सम्पन्न हुने संगठनात्मक अभियानको तयारीका लागि भेला सम्पन्न भएको हो ।भेलाले फागुन महिनामा पार्टीको सम्पुर्ण शक्ति संगठन निर्माणमा लगाउने र देशमा ब्याप्त भ्रष्टाचार, अनियमितताको बिरोध गर्दै एमसिसी र सिमा अतिक्रमणका विरुद्ध जनतालाइ सुसूचित गर्दै आम जनता लाई पार्टीको सदस्यता प्रदान गर्ने र संगठित गर्ने योजना तर्जुमा गरेको छ ।सम्पूर्ण जिल्लालाई आठ भागमा बिभाजन गरि अभियान चल्ने र उक्त अभियान को उदघाटन फागुन को १ गते गरिने भएको छ । जिल्ला अध्यक्ष गणेश आचार्य को अध्यक्षतामा भएको भेलामा केन्द्रिय कार्यकारी अध्यक्ष रस्मिराज नेपाली पूर्व केन्द्रिय सल्लाहकार सुरेश थापा केन्द्रिय सदस्य कमला जि सि प्रदेश सदस्य रेशम बि सि अखिल नेपाल युवक संघका पूर्व केन्द्रिय अध्यक्ष कासिनाथ पोख्रेल, ने क पा मसाल जिल्ला प्रबक्ता भरत भण्डारी ले मन्तब्य राखेका थिए ।जिल्ला सचिव वसन्त पौडेलले सहजीकरण गरेको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला कोषाध्यक्ष स्यामलाल पोख्रेलले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल