Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५देउखुरी पब्लिक स्कुलको खेलकुद सप्ताह शूरु

देउखुरी पब्लिक स्कुलको खेलकुद सप्ताह शूरु


दाङ्ग, देउखुरी पब्लिक स्कुलको खेलकूद सप्ताह शूरु भएको छ । आइवार देखि लमहीमा देउखुरी पब्लिक स्कुलको खेलकूद सप्ताहको एक कार्यक्रमका विच उद्घाटन गरिएको हो ।

अतिरिक्त क्रियाकलापका प्रमुख रामऔतार चौधरीको अध्यक्षता एवं स्कुलका प्रबन्ध निर्देशक भुमान्डप केसीको प्रमुख आतिथ्यतामा समपन्न भएको कार्यक्रममा प्रमुख अतिथि केसीले शिक्षा क्षेत्रमा खेलकूद्को महत्व तथा देउखुरी पब्लिक स्कुल यस ठाउमा पृथक ढंगले अगाडी बढिरहेको जानकारी दिए ।

खेलकूद सप्ताहा उद्घाटन पूर्व स्कुलले रास्ट्र तथा सदनका विभिन्न झन्डा सहित बजार परिक्रमा गरेको थियो ।

एक हप्ता सम्म चल्ने खेलकुद प्रतियोगितामा विभिन्न खेलहरु समाबेस गरिएको छ । कार्यक्रमको सहजिकरण स्कुलका सह–प्रधानाध्यापक मोहनलाल घिमिरेले गरेका थिए ।


क्याटेगोरी : प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस