गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ देउखुरी पब्लिक स्कुलको खेलकुद सप्ताह शूरु देउखुरी पब्लिक स्कुलको खेलकुद सप्ताह शूरु प्रिया स्मृती गजमेर माघ १९, २०७६ गते १८:२१ मा प्रकाशित दाङ्ग, देउखुरी पब्लिक स्कुलको खेलकूद सप्ताह शूरु भएको छ । आइवार देखि लमहीमा देउखुरी पब्लिक स्कुलको खेलकूद सप्ताहको एक कार्यक्रमका विच उद्घाटन गरिएको हो ।अतिरिक्त क्रियाकलापका प्रमुख रामऔतार चौधरीको अध्यक्षता एवं स्कुलका प्रबन्ध निर्देशक भुमान्डप केसीको प्रमुख आतिथ्यतामा समपन्न भएको कार्यक्रममा प्रमुख अतिथि केसीले शिक्षा क्षेत्रमा खेलकूद्को महत्व तथा देउखुरी पब्लिक स्कुल यस ठाउमा पृथक ढंगले अगाडी बढिरहेको जानकारी दिए ।खेलकूद सप्ताहा उद्घाटन पूर्व स्कुलले रास्ट्र तथा सदनका विभिन्न झन्डा सहित बजार परिक्रमा गरेको थियो ।एक हप्ता सम्म चल्ने खेलकुद प्रतियोगितामा विभिन्न खेलहरु समाबेस गरिएको छ । कार्यक्रमको सहजिकरण स्कुलका सह–प्रधानाध्यापक मोहनलाल घिमिरेले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअब फर्केर भारत जाने चाहाना छैनकाँग्रेस नेता एनपी साउदमाथि ओली समूहको आक्रमणविद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’आम्दा नेपालको प्रशंसनीय कार्य “बिकट बस्तिमा स्वास्थ्य भवन” धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ४बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ५विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ६एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ७१६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार ८४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ताजा अपडेट क्यालिफोर्निया गाडीहरु एक आपसमा ठोकिदा १५ जनाको मृत्यु पर्यटन बोर्डद्वारा सेफ सन्तोष साहलाई सम्मान प्रदान “तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले नेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि कार्ड्स कतारको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी र महासचिवमा भट्टराई निर्वाचित ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार सज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक !