गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ देउखुरी पब्लिक स्कुलको खेलकुद सप्ताह शूरु देउखुरी पब्लिक स्कुलको खेलकुद सप्ताह शूरु प्रिया स्मृती गजमेर माघ १९, २०७६ गते १८:२१ मा प्रकाशित दाङ्ग, देउखुरी पब्लिक स्कुलको खेलकूद सप्ताह शूरु भएको छ । आइवार देखि लमहीमा देउखुरी पब्लिक स्कुलको खेलकूद सप्ताहको एक कार्यक्रमका विच उद्घाटन गरिएको हो ।अतिरिक्त क्रियाकलापका प्रमुख रामऔतार चौधरीको अध्यक्षता एवं स्कुलका प्रबन्ध निर्देशक भुमान्डप केसीको प्रमुख आतिथ्यतामा समपन्न भएको कार्यक्रममा प्रमुख अतिथि केसीले शिक्षा क्षेत्रमा खेलकूद्को महत्व तथा देउखुरी पब्लिक स्कुल यस ठाउमा पृथक ढंगले अगाडी बढिरहेको जानकारी दिए ।खेलकूद सप्ताहा उद्घाटन पूर्व स्कुलले रास्ट्र तथा सदनका विभिन्न झन्डा सहित बजार परिक्रमा गरेको थियो ।एक हप्ता सम्म चल्ने खेलकुद प्रतियोगितामा विभिन्न खेलहरु समाबेस गरिएको छ । कार्यक्रमको सहजिकरण स्कुलका सह–प्रधानाध्यापक मोहनलाल घिमिरेले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल