गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मोटरसाइकलको ठक्करबाट एक घाईते मोटरसाइकलको ठक्करबाट एक घाईते प्रिया स्मृती गजमेर माघ ३, २०७६ गते १५:४४ मा प्रकाशित दाङ्ग, दाङमा एक जना साइकल यात्रुलाई मोटरसाइकलले ठक्कर दिंदा गम्भीर घाईते भएका छन् । घाइते हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ३ मौरिघाट निवासी २६ वर्षिय बबितन चौधरी रहेका छन् ।चौधरीलाई लमही नगरपालिका वडा नम्बर ७ अर्जुनखोला चोक स्थित आज शुक्रबार दिउँसो दुई बजे नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएर फरार भएको वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रज्वल थपलियाले जानकारी दिए ।हस्नापुर ससुरालीबाट टिकुलिगढ सामान लिन जादै गर्दा पूर्वबाट पश्चिम तर्फ जादै गरेको नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिंदा चौधरी घाईते भएका हुन् ।टाउकोमा गम्भीर चोट लागेको चौधरीलाइ लमहीमा सामान्य उपचार पछि थप उपचारको लागि बुटवल रिफर गरिएको प्रहरी निरीक्षक थपलियाले बताए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप