गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सिमा अतिक्रमण र राष्ट्रियता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न सिमा अतिक्रमण र राष्ट्रियता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न दीप संञ्चार पुस २८, २०७६ गते १८:२० मा प्रकाशित दाङ – राष्ट्रिय जनमोर्चा लमही नगर समितिको आयोजनामा सिमा अतिक्रमण र राष्ट्रियता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा अवधारणा पत्र पेश गर्दै प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले लिपुलेक र कलापानीको कुरा औंलाउदै र यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नु पर्ने कुरा बताए ।भारतले सधैं नेपालको राष्ट्रियता माथी गिद्दे नजर लगाउने भएकोले यतिबेला सिङ्गो देश राष्ट्रियताको मुद्दामा एक ठाउँ भएको बेला यो मुद्दालाई अघि बढाएर समस्याको समाधान गर्नु पर्ने कुरामा सहभागीहरुले जोड दिए ।कार्यक्रममा रक्तिम सास्कृतिक अभियानका केन्द्रिय सल्लाहकार नारायण योगि, नेकपा का वसन्त शर्मा, नेपाली काङ्ग्रेसका कर्ण बहादुर बुढाथोकी, नेकपा क्रान्तिकारी माओवादीका रामचन्द्र घिमिरे, शिक्षा प्रेमी तथा बुद्धिजीवी दामोदर पान्डे र सशिधर ज्ञवाली, सामुदायिक रेडियो प्रसारक संघ अकोरामका प्रदेश अध्यक्ष के पि घिमिरे, पत्रकार महासंघ दाङ साखा उपाध्यक्ष लिला साह, अखिल नेपाल यूवक संघका केन्द्रिय उपाध्यक्ष चित्र एम सि, पत्रकार दसरथ घिमिरे , राधेश्याम गुप्ता दिबाकर पोख्रेल लगायतले मन्तव्य राखेका थिए ।नगर अध्यक्ष हरि थापाको अध्यक्षता एवं सल्लाहकार पदम गोराथोकी को स्वागत मन्तब्य रहेको कार्यक्रमको सहजीकरण सचिव लेखराज आचार्यले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्युव्यावसायिक बाख्रापालक महासंघ दाङले मनायो प्रथम बाख्रा दिवस ( यस्तो… धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा ८थारु कल्याणकारी सभा युएईले माघी पर्व मनाउदै ताजा अपडेट डिशहोमबाट आईपीएल क्रिकेट हेर्न सकिने सरकार र राष्ट्र बैंकले केही नीति परिमार्जन गर्ने हो भने संकट सहज हुँदै जान्छ : वरिष्ठ उपाध्यक्ष ढकाल उपचुनावअघि सरकारमा जादैनौं – रवि लामिछाने किन आउँछ हाई ? धेरै सुत्नु हुन्छ ! घटदै एनआरएनए साख, किन सदस्यता लिन प्रेरित हुन सकेनन् प्रवासी नेपालीहरु ? खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा नवनियूक्त मन्त्रीहरूलाई राष्ट्रपति पौडेलद्वारा सपथ , सातौं पटकमन्त्रीपरिषद पुनर्गठन, प्रधानमन्त्रीसँग पाँच मन्त्रालय हुँदा कुन दलबाट को को मन्त्री ?