गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सिमा अतिक्रमण र राष्ट्रियता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न सिमा अतिक्रमण र राष्ट्रियता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न दीप संञ्चार पुस २८, २०७६ गते १८:२० मा प्रकाशित दाङ – राष्ट्रिय जनमोर्चा लमही नगर समितिको आयोजनामा सिमा अतिक्रमण र राष्ट्रियता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा अवधारणा पत्र पेश गर्दै प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले लिपुलेक र कलापानीको कुरा औंलाउदै र यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नु पर्ने कुरा बताए ।भारतले सधैं नेपालको राष्ट्रियता माथी गिद्दे नजर लगाउने भएकोले यतिबेला सिङ्गो देश राष्ट्रियताको मुद्दामा एक ठाउँ भएको बेला यो मुद्दालाई अघि बढाएर समस्याको समाधान गर्नु पर्ने कुरामा सहभागीहरुले जोड दिए ।कार्यक्रममा रक्तिम सास्कृतिक अभियानका केन्द्रिय सल्लाहकार नारायण योगि, नेकपा का वसन्त शर्मा, नेपाली काङ्ग्रेसका कर्ण बहादुर बुढाथोकी, नेकपा क्रान्तिकारी माओवादीका रामचन्द्र घिमिरे, शिक्षा प्रेमी तथा बुद्धिजीवी दामोदर पान्डे र सशिधर ज्ञवाली, सामुदायिक रेडियो प्रसारक संघ अकोरामका प्रदेश अध्यक्ष के पि घिमिरे, पत्रकार महासंघ दाङ साखा उपाध्यक्ष लिला साह, अखिल नेपाल यूवक संघका केन्द्रिय उपाध्यक्ष चित्र एम सि, पत्रकार दसरथ घिमिरे , राधेश्याम गुप्ता दिबाकर पोख्रेल लगायतले मन्तव्य राखेका थिए ।नगर अध्यक्ष हरि थापाको अध्यक्षता एवं सल्लाहकार पदम गोराथोकी को स्वागत मन्तब्य रहेको कार्यक्रमको सहजीकरण सचिव लेखराज आचार्यले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल