गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ बन संरक्षण मेरो पहिलो प्राथमिकता – डिभिजन बन प्रमुख बिडारी बन संरक्षण मेरो पहिलो प्राथमिकता – डिभिजन बन प्रमुख बिडारी प्रिया स्मृती गजमेर पुस २२, २०७६ गते १७:२१ मा प्रकाशित दाङ्ग – डिभिजन बन कार्यालय देउखुरीका प्रमुख प्रबिन बिडारीले बन क्षेत्रको संरक्षण संबर्द्दनसंगै आम बन उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर काम गर्नु आफ्नो पहिलो कर्तब्य भएको बताए ।डिभजन बन कार्यालय देउखुरीको प्रमुखको रुपमा केहि दिन अघि दाङ्गको लमही आएका बिडारीले पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताए । उनले बन क्षेत्रको बिकाशको लागी पत्रकारहरुसंग समन्वय , र सहकार्य गरेर अघि बढ्ने बताए ।सरकारले अघि सारेको समृद्धिको लागि बन भन्ने नारालाई सार्थक पार्नका लागि बनमा हुने बेतिथी रोक्न आफुले कुनै कसर बाकी नराख्ने प्रमुख बिडारीले बताए । सरकारले अघि सारेको बैज्ञानिक बन ब्यबस्थापनको कार्यलाई निरन्तरता दिन र बनको दिगोबिकाशका लागी आम उपभोक्ताहरुलाइृ सचेतिकरण गर्न बन कार्यालयले नितिगत रुपमा योजनाबद्ध तरिकाले काम गर्ने कार्ययोजना आफुहरुसंग भएको जानकारी दिए ।सो अबसरमा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाह, सामुदायिक रेडियो प्रसारक संघ प्रदेश नम्बर ५ का अध्यक्ष केपि घिमिरे, प्रदेश टुडे दैनिकका प्रिया स्मृती गजमेर, नयां युगबोध दैनिकका राधेश्याम गुप्ता गोरखापत्रका दिवाकर पोख्रेल लमही नगरपालिका प्रेस संयोजक शिबु खनाल लगाएतले आ–आफ्नो सुझाब तथा जिज्ञासा राखेका थिए ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट