गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ देउखुरीको वनघुश्रीमा होम स्टे उद्घाटन दाङ देउखुरीको वनघुश्रीमा होम स्टे उद्घाटन प्रिया स्मृती गजमेर पुस २१, २०७६ गते २:१७ मा प्रकाशित दाङ – दाङको देउखुरीमा एक कार्यक्रमको आयोजना गरेर होम स्टेको उद्घाटन गरिएको छ । लमही नगरपालिकाको आर्थिक सहयोगमा लमही नगरपालिका वडा न ७ को वनघुस्रीमा होम स्टे सन्चालनम आएको छ ।वनघुस्री थारु सामुदायिक होम स्टे सन्चालन समितिका अध्यक्ष प्रेमलाल चौधरीको अध्यक्षता एबम प्रदेश नम्बर ५ का सभासद रेवती रमण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्ने बक्ताहरुले लोप हुँदै गएको हारु जातिहरुको सस्कृती जगेर्ना गर्नु पर्ने बताए ।उनिहरुले देउखुरीको बनघुस्रीमा होम स्टे सन्चालन हुनु भनेको स्थानीयको आयस्तरमा वृद्धि हुनु भएको बताए । सन्चालन समितिका अध्यक्ष चौधरीका अनुशार सुरुमा ५ वटा घरमा सन्चालन हुने र बिस्तारै पुरै गाउँलाई होम स्टे सङ्ग जोडिने बताए ।प्रमुख अतिथी रेवती रमण शर्माले पुरै देउखुरी क्षेत्रलाई होम स्टेमा जोड्न सके आर्थिक समृद्धि खोज्न टाढा जान नपर्ने बताए । सभासद शर्माले होम स्टे सन्चालनमा केही समस्या आए प्रदेश सरकार तयार रहेको बताए । लमही नगरपालिका वडा न ७ का वडा अध्यक्ष मोहोन गिरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सन्चालन देउखुरी उद्योग बाणिज्य संघका महासचिव कमलजङ्ग सिंह ठकुरीले गरेका थिए।कार्यक्रममा सम्बिधान सभा सदस्य योगेन्द्र चौधरी, नेकपाका नारायण डीसी छम्पाली, नेपाली कङ्रेसक क्षेत्रीय सभापती भेष राज पाण्डे,लमही नगर बिकास समितिका पुर्ब अध्यक्ष घनश्याम सुवेदी, सामुदायिक रेडियो प्रसारक संघ प्रदेस५ का सम्योजक केपि घिमिरे,गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रबि आचार्य,राजपुर गाउपालिकाका अध्यक्ष लोकराज केसी लगायतले सुभकामना मन्तब्य दिएका थिए ।सो अवसरमा थारु सस्कृती झल्किने बड्का नाच,झुम्रा नाच र लट्ठि नाच सङै अन्य कलाकारहरुले साङितिक प्रस्तुति राखिएको थियो ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्युव्यावसायिक बाख्रापालक महासंघ दाङले मनायो प्रथम बाख्रा दिवस ( यस्तो…एनएलजी ईन्स्योरेन्सको आयोजनामा ३ दिने कृषि तथा पशु बिमा तालिम…तुल्सीपुरको लक्ष्मीवास सहकारी संस्था र USAID को साझेदारीमा वित्तीय साक्षरता… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट तुलसीपुरमा गठबन्धनलाई हराउँदै एमालेले जित्यो मेयर र उपमेयर महिलालाई मारेको अभियोगमा भेडालाई तीन वर्ष जेल ! अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा १४ बालबालिका र एक शिक्षकको मृत्यु काठमाडौंमा २२ हजार मत गन्न बाँकी रहँदा कति मतान्तरले अघि छन बालेन ? युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु : जेलेन्स्की काठमाडौंमा बालेनको फराकिलो अग्रता, सिंह र स्थापितको कति ? यूएई : रेस्टुरेन्टमा ग्याँस सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु पेरिसस्थित कतार दूतावासमा एक व्यक्तिको विभत्स हत्या