गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ देउखुरीको वनघुश्रीमा होम स्टे उद्घाटन दाङ देउखुरीको वनघुश्रीमा होम स्टे उद्घाटन प्रिया स्मृती गजमेर पुस २१, २०७६ गते २:१७ मा प्रकाशित दाङ – दाङको देउखुरीमा एक कार्यक्रमको आयोजना गरेर होम स्टेको उद्घाटन गरिएको छ । लमही नगरपालिकाको आर्थिक सहयोगमा लमही नगरपालिका वडा न ७ को वनघुस्रीमा होम स्टे सन्चालनम आएको छ ।वनघुस्री थारु सामुदायिक होम स्टे सन्चालन समितिका अध्यक्ष प्रेमलाल चौधरीको अध्यक्षता एबम प्रदेश नम्बर ५ का सभासद रेवती रमण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्ने बक्ताहरुले लोप हुँदै गएको हारु जातिहरुको सस्कृती जगेर्ना गर्नु पर्ने बताए ।उनिहरुले देउखुरीको बनघुस्रीमा होम स्टे सन्चालन हुनु भनेको स्थानीयको आयस्तरमा वृद्धि हुनु भएको बताए । सन्चालन समितिका अध्यक्ष चौधरीका अनुशार सुरुमा ५ वटा घरमा सन्चालन हुने र बिस्तारै पुरै गाउँलाई होम स्टे सङ्ग जोडिने बताए ।प्रमुख अतिथी रेवती रमण शर्माले पुरै देउखुरी क्षेत्रलाई होम स्टेमा जोड्न सके आर्थिक समृद्धि खोज्न टाढा जान नपर्ने बताए । सभासद शर्माले होम स्टे सन्चालनमा केही समस्या आए प्रदेश सरकार तयार रहेको बताए । लमही नगरपालिका वडा न ७ का वडा अध्यक्ष मोहोन गिरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सन्चालन देउखुरी उद्योग बाणिज्य संघका महासचिव कमलजङ्ग सिंह ठकुरीले गरेका थिए।कार्यक्रममा सम्बिधान सभा सदस्य योगेन्द्र चौधरी, नेकपाका नारायण डीसी छम्पाली, नेपाली कङ्रेसक क्षेत्रीय सभापती भेष राज पाण्डे,लमही नगर बिकास समितिका पुर्ब अध्यक्ष घनश्याम सुवेदी, सामुदायिक रेडियो प्रसारक संघ प्रदेस५ का सम्योजक केपि घिमिरे,गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रबि आचार्य,राजपुर गाउपालिकाका अध्यक्ष लोकराज केसी लगायतले सुभकामना मन्तब्य दिएका थिए ।सो अवसरमा थारु सस्कृती झल्किने बड्का नाच,झुम्रा नाच र लट्ठि नाच सङै अन्य कलाकारहरुले साङितिक प्रस्तुति राखिएको थियो ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट