गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ पत्रकारलाई मोबाईल संघको आर्थिक सहयोग पत्रकारलाई मोबाईल संघको आर्थिक सहयोग प्रिया स्मृती गजमेर कात्तिक ३०, २०७६ गते १७:४२ मा प्रकाशित दाङ्ग, देउखुरी मोबाईल संघको आर्थिक सहयोग देउखुरी कार्तिक ३० देउखुरी मोबाईल ब्यबसायी संघ लमहीले पत्रकार महेश रिजाललाई आर्थिक सहयोग गरेको छ । आज शनिवार आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर पत्रकार रिजाल बचाउ अभियानका अभियान्ता ठाकुर प्रसाद भण्डारीलाई नगद दश हजार एक सय रुपैया हस्तान्तरण गरेको हो । संघले देउँसी भैलो खेलेर संकलन भएको जम्मा रकमबाट छुट्टयाईएको दश हजार एक सय रूपँैया पत्रकार महेश रिजाल बचाउ अभियानका अभियन्ता ठाकूर प्रसाद भण्डारीलाई संघका अध्यक्षले भिम भुषालले हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण कार्यक्रममा अभियान्ता भण्डारीले पत्रकार रिजालका तर्फबाट सहयोगी हातहरुलाई धन्यबाद व्यक्त गरेका थिए, सो क्रममा रेडियो देउखुरीका समाचार प्रमुख प्रिया स्मृती गजमेर लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको सहजिकरण देउखुरी मोबाइल व्यवसायी संघ लमहीका महासचिव राजु गिरीले गरेका थिए । पत्रकार महेश रिजालको काठमाण्डौँ स्थित गंगलाल मुटु रोग अस्पतालमा उपचार भैरहेको छ ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्युव्यावसायिक बाख्रापालक महासंघ दाङले मनायो प्रथम बाख्रा दिवस ( यस्तो…एनएलजी ईन्स्योरेन्सको आयोजनामा ३ दिने कृषि तथा पशु बिमा तालिम…तुल्सीपुरको लक्ष्मीवास सहकारी संस्था र USAID को साझेदारीमा वित्तीय साक्षरता… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट पोखरा विमानस्थलमा तेलको ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रद्द भ्रमण भिसामा नेपालबाट दुबई पठाई करोडौँ ठगी गर्ने पाँच जना पक्राउ हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारमा प्रतिबन्धित लागुपदार्थ १०.३० केजी बरामद अर्घाखाँची सेवा समाज कतारले पाँचौ अधिवेशन गर्दै कम्युनिस्टले झैँ काँग्रेसले यो पाँच वर्ष खेर नफाल्ने गगन थापाको दाबी काठमाडौं महानगरपालिकाले रेष्टुरेन्ट, होटल,पेट्रोल पम्पको शौचालय सार्वजनिक प्रयोगमा ल्याउने निर्णय जहाज दुर्घटनाग्रस्त स्थल – शव चिनिने अवस्थामा छैनन् दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको विमान