गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ पत्रकारलाई मोबाईल संघको आर्थिक सहयोग पत्रकारलाई मोबाईल संघको आर्थिक सहयोग प्रिया स्मृती गजमेर कात्तिक ३०, २०७६ गते १७:३६ मा प्रकाशित दाङ्ग, देउखुरी मोबाईल ब्यबसायी संघ लमहीले पत्रकार महेश रिजाललाई आर्थिक सहयोग गरेको छ ।आज शनिवार आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर पत्रकार रिजाल बचाउ अभियानका अभियान्ता ठाकुर प्रसाद भण्डारीलाई नगद दश हजार एक सय रुपैया हस्तान्तरण गरेको हो ।संघले देउँसी भैलो खेलेर संकलन भएको जम्मा रकमबाट छुट्टयाईएको दश हजार एक सय रूपँैया पत्रकार महेश रिजाल बचाउ अभियानका अभियन्ता ठाकूर प्रदास भण्डारीलाई संघका अध्यक्षले भिम भुषालले हस्तान्तरण गरेका हुन् ।रकम हस्तान्तरण कार्यक्रममा अभियान्ता भण्डारीले पत्रकार रिजालका तर्फबाट सहयोगी हातहरुलाई धन्यबाद व्यक्त गरेका थिए, सो क्रममा रेडियो देउखुरीका समाचार प्रमुख प्रिया स्मृती गजमेर लगायतले मन्तब्य राखेका थिए ।कार्यक्रमको सहजिकरण देउखुरी मोबाइल व्यवसायी संघ लमहीका महासचिव राजु गिरीले गरेका थिए । पत्रकार महेश रिजालको काठमाण्डौँ स्थित गंगलाल मुटु रोग अस्पतालमा उपचार भैरहेको छ ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु