गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ पत्रकारलाई मोबाईल संघको आर्थिक सहयोग पत्रकारलाई मोबाईल संघको आर्थिक सहयोग प्रिया स्मृती गजमेर कात्तिक ३०, २०७६ गते १७:३६ मा प्रकाशित दाङ्ग, देउखुरी मोबाईल ब्यबसायी संघ लमहीले पत्रकार महेश रिजाललाई आर्थिक सहयोग गरेको छ ।आज शनिवार आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर पत्रकार रिजाल बचाउ अभियानका अभियान्ता ठाकुर प्रसाद भण्डारीलाई नगद दश हजार एक सय रुपैया हस्तान्तरण गरेको हो ।संघले देउँसी भैलो खेलेर संकलन भएको जम्मा रकमबाट छुट्टयाईएको दश हजार एक सय रूपँैया पत्रकार महेश रिजाल बचाउ अभियानका अभियन्ता ठाकूर प्रदास भण्डारीलाई संघका अध्यक्षले भिम भुषालले हस्तान्तरण गरेका हुन् ।रकम हस्तान्तरण कार्यक्रममा अभियान्ता भण्डारीले पत्रकार रिजालका तर्फबाट सहयोगी हातहरुलाई धन्यबाद व्यक्त गरेका थिए, सो क्रममा रेडियो देउखुरीका समाचार प्रमुख प्रिया स्मृती गजमेर लगायतले मन्तब्य राखेका थिए ।कार्यक्रमको सहजिकरण देउखुरी मोबाइल व्यवसायी संघ लमहीका महासचिव राजु गिरीले गरेका थिए । पत्रकार महेश रिजालको काठमाण्डौँ स्थित गंगलाल मुटु रोग अस्पतालमा उपचार भैरहेको छ ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारजनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?-…दश वर्ष मलेसिया बसेका सितल लोकल कुखुरा पाल्दैऔषधि व्यवसायी संघद्वारा राहत बितरणदिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ६दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ७पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ८कम्युनिष्ट सरकार असफल भैसक्यो—कांग्रेस केन्द्रिय सदस्य डिसी चौधरी ताजा अपडेट नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस जनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?- केन्द्रिय सदस्य योगेन्द्र चौधरी दश वर्ष मलेसिया बसेका सितल लोकल कुखुरा पाल्दै औषधि व्यवसायी संघद्वारा राहत बितरण ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो