गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गको लमहीमा माछापुच्छ्रेको शाखा कार्यालय दाङ्गको लमहीमा माछापुच्छ्रेको शाखा कार्यालय प्रिया स्मृती गजमेर कात्तिक २५, २०७६ गते १६:३५ मा प्रकाशित दाङ्ग, देउखुरीको मुखुया व्यापारिक केन्द्रको रुपमा चिनिएको लमही बजारमा बैंकहरुको शाखा कार्यालय स्थापना हुने क्रम जारि रहेको छ ।यसै बीच माछापुच्छ्रे बैकले आफ्नो १४० औ शाखाको रुपमा लमहीमा उद्घाटन गरेको छ । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख कुल बहादुर केसीले प्रतिश्प्रधाबाट उत्कृष्टता हासिल गर्न बैकले सेवामा नयापन दिन जरुरीरहेको बताए ।लमही नगरपालिका अहिले नया शहरको रुपमा बिकशित हुन थालेको भन्दै आर्थिक बिकाश र समृद्धिमा नया बैकहरुको सचालनले महत्वपूर्ण भुमिका खेल्ने नगरप्रमुख केसीले बताए ।आर्थिक बिकाश र ब्यापारिक क्षेत्रको हिसाबले लमही नगरपालिका जिल्लाकै केन्द्र बिन्दु भएकोले ढुक्कसग लगानी गर्न बैकलाई हौसला प्रदान गरे । माछापुच्छ्रे बैकका सचालक समितिका अध्यक्ष तथा पुर्ब सासद डाक्टर बिरेन्द्र महतोले माछा पुच्छ्रे बैकले एक्काईसौ शताब्दिमा सेवा ग्राहीको माग, चाहना र आबश्यकतालाई मध्यनजर गर्दे डिजिटल प्रबिधिबाट बैंकिंग सेवा उपलब्ध गराउने बताए ।कार्यक्रमका बिशिष्ट अतिथि लमहीनगरपालिका वडा नम्बर पाचका वडा अध्यक्ष बिम बहादुर केसीले बैकको पहुच भन्दा टाढा रहेका नागरिकहरुलाइृ बैकिङ सेवा प्रदान गर्नका लागी बैकले स्थानिय स्रोत साधनको भरपुर उपयोग र रोजगारको अबसर श्रृजना गर्नलाई नया योजना र निति सहित कायसम्पादन गर्न आग्रह गरे ।बताए ।नेपाल पत्रकार महासंघका उपाध्यक्ष लिला शाहले बैकलले बिपन्न, सिमान्तकृत समुदायका मानिसहरुलाई बितिय पहुच पु¥याउन सक्ने गरि योजना बनाई क्रियाशिल हुनुपर्ने बताईन ।माछापुच्छ्रे बैक सचालन समितिका अध्यक्ष बिरेन्द्र प्रसाद महतोको अध्यक्षतामा सपन्न भएको कार्यक्रमको सचालन प्रेम वलीले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्युव्यावसायिक बाख्रापालक महासंघ दाङले मनायो प्रथम बाख्रा दिवस ( यस्तो…एनएलजी ईन्स्योरेन्सको आयोजनामा ३ दिने कृषि तथा पशु बिमा तालिम…तुल्सीपुरको लक्ष्मीवास सहकारी संस्था र USAID को साझेदारीमा वित्तीय साक्षरता… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट नव–निर्वाचित जनप्रतिनिधिहरुलाई लमजुङ सेवा समाज कतारको बधाई तथा शुभकामना एम्बुलेन्स दुर्घटना हुँदा एक वृद्धाको मृत्यु दैलेखमा बस दुर्घटनामा परि मृत्यु भएका चार जनाको पहिचान खुल्यो पहुँचका भरमा जहाजको टिकट वितरण विद्रोहीद्वारा काश्मिरकी टिकटक स्टारको हत्या ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले लिए शपथ ग्रहण युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमा देश विभाजित – जेलेन्स्की विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा