गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ घोराही १६ मा डाँगीलाई वडाध्यक्षको उम्मेद्वार बनाउने कांग्रेसको निर्णय घोराही १६ मा डाँगीलाई वडाध्यक्षको उम्मेद्वार बनाउने कांग्रेसको निर्णय दीप संञ्चार कात्तिक १७, २०७६ गते १९:५३ मा प्रकाशित दाङ, आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले दाङले स्थानीय तह अन्तर्गत वडाको उम्मेदवारको टुंगो लगाएको छ ।आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले घोराही उपमहानगरपालिका वडा नं. १६ मा ताराबहादुर डाँगीलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. २ को पदाधिकारीको आज आइतवार घोराहीमा सम्पन्न भएको बैठकले वडा नं. १६ को अध्यक्ष पदमा पार्टीका क्रियाशिल सदस्य तथा तरुण दलका अध्यक्ष समेत रहेका डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।अध्यक्ष पदको निर्वाचनकालागि नेपाली कांग्रेसको संशोधित विधान २०१७ को परिच्छेद ८ को ३१ उल्लेख भए बमोजिम घोराही–१६ को अध्यक्ष पदमा तरुण दलका वडा अध्यक्ष समेत रहेका क्रियाशिल सदस्य डाँगीलाई उम्मेदवार चयन गरिएको बैठकपछि नेपाली काग्रेस क्षेत्र नं.२ का सभापति भुपबहादुर डाँगी र सचिव बद्रीकुमार खड्काद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र ग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न