गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ घोराही १६ मा डाँगीलाई वडाध्यक्षको उम्मेद्वार बनाउने कांग्रेसको निर्णय घोराही १६ मा डाँगीलाई वडाध्यक्षको उम्मेद्वार बनाउने कांग्रेसको निर्णय दीप संञ्चार कात्तिक १७, २०७६ गते १९:५३ मा प्रकाशित दाङ, आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले दाङले स्थानीय तह अन्तर्गत वडाको उम्मेदवारको टुंगो लगाएको छ ।आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले घोराही उपमहानगरपालिका वडा नं. १६ मा ताराबहादुर डाँगीलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. २ को पदाधिकारीको आज आइतवार घोराहीमा सम्पन्न भएको बैठकले वडा नं. १६ को अध्यक्ष पदमा पार्टीका क्रियाशिल सदस्य तथा तरुण दलका अध्यक्ष समेत रहेका डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।अध्यक्ष पदको निर्वाचनकालागि नेपाली कांग्रेसको संशोधित विधान २०१७ को परिच्छेद ८ को ३१ उल्लेख भए बमोजिम घोराही–१६ को अध्यक्ष पदमा तरुण दलका वडा अध्यक्ष समेत रहेका क्रियाशिल सदस्य डाँगीलाई उम्मेदवार चयन गरिएको बैठकपछि नेपाली काग्रेस क्षेत्र नं.२ का सभापति भुपबहादुर डाँगी र सचिव बद्रीकुमार खड्काद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट