गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ जिल्लालाई अन्धोपन मुक्त बनाउन वडा-वडामा दृष्टि क्लब जिल्लालाई अन्धोपन मुक्त बनाउन वडा-वडामा दृष्टि क्लब दीप संञ्चार कात्तिक १६, २०७६ गते १६:५० मा प्रकाशित दाङ्ग, तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेयले दाङ जिल्लालाई अन्धोपन मुक्त बनाउन वडा वडामा दृष्टि क्लब गठन गर्नु पर्ने बताएका छन् ।नेपाल नेत्रज्योति सघको १७ औ बार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । नेपाल नेत्रज्योति संघ दाङ शाखाका सभापती कृष्ण कुमार गिरीको सभापतित्व तथा उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका बिशिष्ठ अतिथि त्रिबेणि गाउपालिका सल्यानका अध्यक्ष मान बहादुर डागी, सल्लाहकार ढुण्डीराज लामीछाने, नेपाल नेत्रज्योति संघ प्रदेश ५ का कोषाध्यक्ष लिला शाह लगाएतले मन्तब्य राखेका थिए ।शाखाका उपसभापती रेशम बहादुर खड्काको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सचिब सुरेन्द्र खड्काले बार्षिक र कोषाध्यक्ष श्याम प्रकाश आचार्यले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।सो अवसरमा अस्पतालका बरिष्ठ प्रशासकिय अधिकृत शम्शेर थापाले दाङ सहित प्रदेश नम्बर पाचको आखा स्वास्थ्यको र्बतमान अवस्था र भावि योजनाको बारेमा आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सचालन सचिब सुरेन्द्र खड्काले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल