गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ जिल्लालाई अन्धोपन मुक्त बनाउन वडा-वडामा दृष्टि क्लब जिल्लालाई अन्धोपन मुक्त बनाउन वडा-वडामा दृष्टि क्लब दीप संञ्चार कात्तिक १६, २०७६ गते १६:५० मा प्रकाशित दाङ्ग, तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेयले दाङ जिल्लालाई अन्धोपन मुक्त बनाउन वडा वडामा दृष्टि क्लब गठन गर्नु पर्ने बताएका छन् ।नेपाल नेत्रज्योति सघको १७ औ बार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । नेपाल नेत्रज्योति संघ दाङ शाखाका सभापती कृष्ण कुमार गिरीको सभापतित्व तथा उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका बिशिष्ठ अतिथि त्रिबेणि गाउपालिका सल्यानका अध्यक्ष मान बहादुर डागी, सल्लाहकार ढुण्डीराज लामीछाने, नेपाल नेत्रज्योति संघ प्रदेश ५ का कोषाध्यक्ष लिला शाह लगाएतले मन्तब्य राखेका थिए ।शाखाका उपसभापती रेशम बहादुर खड्काको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सचिब सुरेन्द्र खड्काले बार्षिक र कोषाध्यक्ष श्याम प्रकाश आचार्यले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।सो अवसरमा अस्पतालका बरिष्ठ प्रशासकिय अधिकृत शम्शेर थापाले दाङ सहित प्रदेश नम्बर पाचको आखा स्वास्थ्यको र्बतमान अवस्था र भावि योजनाको बारेमा आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सचालन सचिब सुरेन्द्र खड्काले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट