गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ जुवा-तास अपडेट : दाङ्ग बाट ८ जना पक्राउ जुवा-तास अपडेट : दाङ्ग बाट ८ जना पक्राउ दीप संञ्चार कात्तिक ११, २०७६ गते ११:३२ मा प्रकाशित दाङ्ग, देशैभर ठुला ठुला रकम सहित जुवाडे पक्राउ पर्ने क्रम चलिरहेको छ यसै बीच गएराती साढे बाह्र बजे प्रहरीले जुवा खेलिरहेको अबस्थामा दाङ्गको लमहीबाट ८ जनालाई पक्राउ गरेको छ ।लमही नगर पालिका वडा न ५ निवासी रत्न प्रसाद श्रेष्ठको घरमा जुवा खेली रहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ्गबाट खटी आएको टोलीले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रहरी प्रबक्ता बिनोद बिक्रम शाहले जानकारी दिए ।पक्राउ पर्नेमा लमही नगर पालिका वडा न ५ का ४८ बर्षिय रत्न प्रसाद श्रेष्ठ, वडा न ८ बस्ने ४१ बर्षिय प्रताप खड्का, सोहि ठाउ निवासी ५५ बर्षिय कर्ण बहादुर बुढाथोकी,वडा न ३ बस्ने ५५ बर्षिय अमर बहादुर तामाङ्ग, वडा न ६ बस्ने ५२ बर्षिय भिबिराज किरात,सोहि वडा बस्ने ३४ बर्षिय खिम पुन,वडा न ५ बस्ने ५५ बर्षिय मुकेश चौधरी र सोहि वडा बस्ने ४० बर्षीय अशोक कुमार खड्का रहेको प्रबक्ता शाहले बताए ।पक्राउ परेकाहरुको साथबाट १३ गड्डी नखोलेको तास, ३ गड्डी खोलेको तास,३२ थान कौडा र नगद ६ लाख ७८ हजार ५ सय रुपैया समेत प्रहरीले बरामद गरेको छ । नैतिकता बिरुद्दको कसुर अन्तर्गतको कारबाही हुने प्रहरीले बताएको छ ।क्याटेगोरी : प्रदेश ५ट्याग : #जुवाडे तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु ब्राजिलबाट स्वदेश फर्किए बालेन