गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ जुवा-तास अपडेट : दाङ्ग बाट ८ जना पक्राउ जुवा-तास अपडेट : दाङ्ग बाट ८ जना पक्राउ दीप संञ्चार कात्तिक ११, २०७६ गते ११:३२ मा प्रकाशित दाङ्ग, देशैभर ठुला ठुला रकम सहित जुवाडे पक्राउ पर्ने क्रम चलिरहेको छ यसै बीच गएराती साढे बाह्र बजे प्रहरीले जुवा खेलिरहेको अबस्थामा दाङ्गको लमहीबाट ८ जनालाई पक्राउ गरेको छ ।लमही नगर पालिका वडा न ५ निवासी रत्न प्रसाद श्रेष्ठको घरमा जुवा खेली रहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ्गबाट खटी आएको टोलीले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रहरी प्रबक्ता बिनोद बिक्रम शाहले जानकारी दिए ।पक्राउ पर्नेमा लमही नगर पालिका वडा न ५ का ४८ बर्षिय रत्न प्रसाद श्रेष्ठ, वडा न ८ बस्ने ४१ बर्षिय प्रताप खड्का, सोहि ठाउ निवासी ५५ बर्षिय कर्ण बहादुर बुढाथोकी,वडा न ३ बस्ने ५५ बर्षिय अमर बहादुर तामाङ्ग, वडा न ६ बस्ने ५२ बर्षिय भिबिराज किरात,सोहि वडा बस्ने ३४ बर्षिय खिम पुन,वडा न ५ बस्ने ५५ बर्षिय मुकेश चौधरी र सोहि वडा बस्ने ४० बर्षीय अशोक कुमार खड्का रहेको प्रबक्ता शाहले बताए ।पक्राउ परेकाहरुको साथबाट १३ गड्डी नखोलेको तास, ३ गड्डी खोलेको तास,३२ थान कौडा र नगद ६ लाख ७८ हजार ५ सय रुपैया समेत प्रहरीले बरामद गरेको छ । नैतिकता बिरुद्दको कसुर अन्तर्गतको कारबाही हुने प्रहरीले बताएको छ ।क्याटेगोरी : प्रदेश ५ट्याग : #जुवाडे तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्किसोनापुर सिमेन्टले २ करोड कित्ता साधारण शेयर बिक्री गर्नेहत्या आरोपमा तिन जना पक्राउजनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?-… धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ३विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ४मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ५४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ६दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ७नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस ८दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ताजा अपडेट कार्ड्स कतारको दोश्रो अधिवेशन हुने, पन्थीको संयोजकत्वमा ५१ सदस्यीय आयोजक समिति गठन विशेष महाधिवेशनको घोषणापत्रमा विवाद, संस्थापन पक्षद्वारा सहमतिको उल्लङ्घन बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि देउखुरीबाट मोटरसाइकल चोरी सोनापुर सिमेन्टले २ करोड कित्ता साधारण शेयर बिक्री गर्ने हत्या आरोपमा तिन जना पक्राउ नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस जनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?- केन्द्रिय सदस्य योगेन्द्र चौधरी