गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ जुवा-तास अपडेट : दाङ्ग बाट ८ जना पक्राउ जुवा-तास अपडेट : दाङ्ग बाट ८ जना पक्राउ दीप संञ्चार कात्तिक ११, २०७६ गते ११:३२ मा प्रकाशित दाङ्ग, देशैभर ठुला ठुला रकम सहित जुवाडे पक्राउ पर्ने क्रम चलिरहेको छ यसै बीच गएराती साढे बाह्र बजे प्रहरीले जुवा खेलिरहेको अबस्थामा दाङ्गको लमहीबाट ८ जनालाई पक्राउ गरेको छ ।लमही नगर पालिका वडा न ५ निवासी रत्न प्रसाद श्रेष्ठको घरमा जुवा खेली रहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ्गबाट खटी आएको टोलीले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रहरी प्रबक्ता बिनोद बिक्रम शाहले जानकारी दिए ।पक्राउ पर्नेमा लमही नगर पालिका वडा न ५ का ४८ बर्षिय रत्न प्रसाद श्रेष्ठ, वडा न ८ बस्ने ४१ बर्षिय प्रताप खड्का, सोहि ठाउ निवासी ५५ बर्षिय कर्ण बहादुर बुढाथोकी,वडा न ३ बस्ने ५५ बर्षिय अमर बहादुर तामाङ्ग, वडा न ६ बस्ने ५२ बर्षिय भिबिराज किरात,सोहि वडा बस्ने ३४ बर्षिय खिम पुन,वडा न ५ बस्ने ५५ बर्षिय मुकेश चौधरी र सोहि वडा बस्ने ४० बर्षीय अशोक कुमार खड्का रहेको प्रबक्ता शाहले बताए ।पक्राउ परेकाहरुको साथबाट १३ गड्डी नखोलेको तास, ३ गड्डी खोलेको तास,३२ थान कौडा र नगद ६ लाख ७८ हजार ५ सय रुपैया समेत प्रहरीले बरामद गरेको छ । नैतिकता बिरुद्दको कसुर अन्तर्गतको कारबाही हुने प्रहरीले बताएको छ ।क्याटेगोरी : प्रदेश ५ट्याग : #जुवाडे तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल