गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ ट्रयाक्टर दुर्घटनामा २ को मृत्यु ट्रयाक्टर दुर्घटनामा २ को मृत्यु दीप संञ्चार कात्तिक ८, २०७६ गते १०:०८ मा प्रकाशित रुकुम पश्चिम, रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९ सल्यानी पदेरामा बिहीबार बेलुकी ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा ट्रयाक्टर चालक रुकुम पश्चिम सानोभेरी गाउँपालिका–१ का २२ वर्षीय महेन्द्र विक र ट्याक्टरमा सवार २७ वर्षीय चन्द्र बहादुर विक छन् ।चौरजहारीबाट सिमेन्ट लोड गरि पुर्तिमकाँडातर्फ जाँदै गरेको भे१त ५१०७ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई बेलुकी साढे ७ बजे सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।घटनास्थलमै मृत फेला परेका दुवै जनाको शवलाई पोष्टमार्टका लागि जिल्ला अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय चौरजहारी रुकुमले जनाएको छ ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking, #l तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट