गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ घाँटी थिचेर श्रीमतीको हत्या, अभियूक्त पक्राउ घाँटी थिचेर श्रीमतीको हत्या, अभियूक्त पक्राउ प्रिया स्मृती गजमेर कात्तिक ६, २०७६ गते १२:०६ मा प्रकाशित दाङ, आफ्नै श्रीमती प्रीती कुमारी जैसवाललाई घाँटी थिचेर मारेका अभियूक्त प्रीतीका श्रीमान प्रदीप कुमार जैसवाललाई लमही प्रहरीले पक्राउ गरेको छ ।२०७० असार २५ गते आफ्नै श्रीमती प्रीतीलाई घाँटी थिचेर मारेका अभियूक्त साबिकको चैलाही २ लमहीका प्रदीपलाई मंगलवार साझ ६ बजे लमही बजार बाट प्रहरीले पक्राउ गरेको हो ।घरायसी बिबादका कारण श्रीमती सङ्ग झगडा हुँदा रिसको आबेगमा आएर जयसवालले प्रीतिको घाँटी थिचेर हत्या गरेको आरोप लागेको थियो । असार २५ गते हत्या गरेर घरको ढोकामा ताला लगाएर उनी फरार भएका थिए । घटना घटेको दुई दिन पछि प्रहरीले थाह पाएको थियो ।प्रहरी पुग्ने बेला सम्म प्रदीप फरार भैसकेका थिए । प्रहरीको खोजिमा रहेका उनी करिब ४ महिना पछि पक्राउ परे तर १५ महिना पछि फेरि छुटे । हत्या गरेको दोषी ठहर गर्दै उच्च अदालत तुलसिपुर दाङले १८ बर्ष ८ महिना १९ दिनको कैद सजाय तोके पछि प्रदीप फरार भएका थिए ।लुकिछिपी कहिले नेपाल कहिले भारत तिर बस्दै आएका उनलाई नेपाल आएको सुचना पाए लगत्तै वडा प्रहरी कार्यालय लमही बाट गएको प्रहरी टोलिले पक्राउ गरेको हो ।दीप संन्चार मिडियासंग कुरा गर्दै वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले प्रदीपलाई आजै जिल्ला अदालत पेश गरिने बताएका छन्। क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप