गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ घाँटी थिचेर श्रीमतीको हत्या, अभियूक्त पक्राउ घाँटी थिचेर श्रीमतीको हत्या, अभियूक्त पक्राउ प्रिया स्मृती गजमेर कात्तिक ६, २०७६ गते १२:०६ मा प्रकाशित दाङ, आफ्नै श्रीमती प्रीती कुमारी जैसवाललाई घाँटी थिचेर मारेका अभियूक्त प्रीतीका श्रीमान प्रदीप कुमार जैसवाललाई लमही प्रहरीले पक्राउ गरेको छ ।२०७० असार २५ गते आफ्नै श्रीमती प्रीतीलाई घाँटी थिचेर मारेका अभियूक्त साबिकको चैलाही २ लमहीका प्रदीपलाई मंगलवार साझ ६ बजे लमही बजार बाट प्रहरीले पक्राउ गरेको हो ।घरायसी बिबादका कारण श्रीमती सङ्ग झगडा हुँदा रिसको आबेगमा आएर जयसवालले प्रीतिको घाँटी थिचेर हत्या गरेको आरोप लागेको थियो । असार २५ गते हत्या गरेर घरको ढोकामा ताला लगाएर उनी फरार भएका थिए । घटना घटेको दुई दिन पछि प्रहरीले थाह पाएको थियो ।प्रहरी पुग्ने बेला सम्म प्रदीप फरार भैसकेका थिए । प्रहरीको खोजिमा रहेका उनी करिब ४ महिना पछि पक्राउ परे तर १५ महिना पछि फेरि छुटे । हत्या गरेको दोषी ठहर गर्दै उच्च अदालत तुलसिपुर दाङले १८ बर्ष ८ महिना १९ दिनको कैद सजाय तोके पछि प्रदीप फरार भएका थिए ।लुकिछिपी कहिले नेपाल कहिले भारत तिर बस्दै आएका उनलाई नेपाल आएको सुचना पाए लगत्तै वडा प्रहरी कार्यालय लमही बाट गएको प्रहरी टोलिले पक्राउ गरेको हो ।दीप संन्चार मिडियासंग कुरा गर्दै वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले प्रदीपलाई आजै जिल्ला अदालत पेश गरिने बताएका छन्। क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट