गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ १३ बर्षीय बालकको विष सेवनबाट मृत्यु १३ बर्षीय बालकको विष सेवनबाट मृत्यु दीप संञ्चार कात्तिक ६, २०७६ गते ९:०५ मा प्रकाशित दाङ्ग, दाङको तुलसीपुरमा १३ बर्षीय एक बालकको विषादी सेवनका कारण मृत्यु भएको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ राजापुर निवासी पवन सुवेदीको बुधवार विषादी सेवन बाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।दिउँसो घरमा एक्लै हुँदा सुवेदीले तरकारीमा हाल्ने विषादी सेवन गरेका थिए । पवनलाई तुलसीपुरको प्रारम्भीक उपचार पछि थप उपचारको लागि बाँकेको कोहलपुर तर्फ लैजाँदै गर्दा अमेलिया नजिकै मृत्यु भएको प्रहरीले बताएको छ ।पवन हजुर बुवा र हजुर आमासंग बस्दै आएका थिए । उनकी आमा भने यसअघि नै अर्कै व्यक्ति संग विवाह गरि गएको भन्ने खुल्न आएको प्रहरीले बताएको छ ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ