गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ लमही बचतको अध्यक्षमा चौधरी लमही बचतको अध्यक्षमा चौधरी प्रिया स्मृती गजमेर असोज २९, २०७६ गते १६:५३ मा प्रकाशित दाङ्ग, लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले छरिएर रहेको पुजिलाई एकत्रित गरि बिपन्न समुदायका नागरिकको आर्थिक स्तर उकास्न बचत तथा ऋण सहकारी सस्थाको भुमिका महत्वपुर्ण रहेको कुरामा जोड दिएका छन् ।लमही बचत तथा ऋण सहकारी सस्थाको नबौ बार्षिक साधारण सभा तथा तेस्रो अबिधेशनको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथि केसीले सो कुरा बताएका हुन् । स्थानिय सरकार गठन भएपछि सहकारीहरुलाई स्थानिय सरकारमा सुचिकृत हुनुपर्ने भएकोले सहकारीहरु सुचिकृत नभएको भए स्थानिय सरकामा सुचिकृत हुन पनि नगरप्रमुख केसीले आब्हान गरेका छन ।संस्थाका अध्यक्ष लिला शाहको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सस्थाका सदस्य मधुसुदन पौडेल, ऋषिराम यादब, बचतकर्ता शोभाकर भुषाल, पत्रकार प्रिया स्मृती गजमेर लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।सो अवसरमा सचिब लेखनाथ आचार्यले बार्षिक र कोषाध्यक्ष गोपाल चौधरीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । सस्थाका उपाध्यक्ष पुनिराम चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा असल बचत कर्ता चुमा कामी र असल ऋणी अब्दुल कलामलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको संचालन दिपा खत्रिले गरेकी थिइन् ।यसैबिच आज सम्पन्न अबिधेशनले पुनिराम चौधरीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा ऋषी यादब,सचिब लेखनाथ आचार्य, कोषाध्यक्ष गोपाल चौधरी र सदस्यहरुमा रेश्मा खनाल , मसुला चौधरी र पार्बता शर्मा रहेका छन् ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्युव्यावसायिक बाख्रापालक महासंघ दाङले मनायो प्रथम बाख्रा दिवस ( यस्तो… धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३डीआईजी अशोक सिंहले दिए राजीनामा ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ६नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ७असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित) ८हेर्नुहोस तपाईको आजको राशिफल ताजा अपडेट गैरआवासीय नेपाली तारा -२०२३ मा गायन र नृत्य विधाबाट ४१ जना प्रतिस्पधी दोस्रो चरणमा प्रवेस लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकल्प छैन : उपप्रधानमन्त्री खड्का विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ एशियन पेन्टस् नेपालद्वारा भूकम्प पीडितलाई ५० लाख सहयोग एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत छोराको कुटपिटबाट बुबाको मृत्यु जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री