गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ वर्तमान शिक्षा समय सापेक्ष हुन सकेन वर्तमान शिक्षा समय सापेक्ष हुन सकेन प्रिया स्मृती गजमेर असोज १०, २०७६ गते १९:२७ मा प्रकाशित दाङ, प्रदेश नम्बर पाचका प्रदेश सभा सदस्य अम्मर बहादुर डागीले बर्तमान शिक्षा निति समय सापेक्ष हुन नसकेको बताएका छन् ।उनले शिक्षा मानिसको जिबन शैलि सस्कार र सस्कृति सहितको हुनु पनमा जोड दिएका छन् । र्बतमान शिक्षा नितिले जिबन पद्ति सस्कार पहिचान र सस्कृतिलाई समेटन नसकेकोले अहिलेको शिक्षा निति त्रुटिपुर्ण भएको र त्यसलाई सच्चाउन जरुरी रहेको बिचार ब्यक्त गरेका छन् । पद्मोदय क्याम्पस घोराहीका चौथो बर्षमा अध्यनरत बिधार्थिहरुद्धारा प्रकाशिते बाणिज्य र्दपणको लोर्कापणतथा बिजया दशमी एबम दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथि डागीले सो कुरा बताएका हुन् । उनले औपचारिक बिधालय शिक्षाले ब्यक्तीमा भएको अन्र्त्निहित क्षेमताको प्रस्फुटन गर्न सक्नु पर्नेमा जोड दिएका छन् । कार्यक्रका बिशिष्ट अतिथि पद्मोदय क्याम्पस सचालन समितिका अध्यक्ष तारा प्रसाद अधिकारीले सरकारी स्तरबाट संचालित पद्मोदय क्याम्पसलाई आगामी आर्थिक बर्ष भित्र आफ्नै भबनबाट पठन पाठन सचालन हुने गरि ब्यबस्थित गर्न प्रक्रियागत कामहरु अघि बढाईएको जानकारी दिए । उक्त कार्यका लागि सचालन समिति लागी परेको बताए ।त्यसैगरि क्याम्पसका बरिष्ठ उपाध्यक्ष भुप बहादुर डागीले बिधार्थिलाई ठुलो भन्दा पनि असल बन्न सक्ने खालको सुझाब दिए । शिक्षक बिद्यार्थी समन्वय समितिका अध्यक्ष नन्दु खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस सचालन समितिका बरिष्ठ उपाध्यक्ष गोबिन्द प्रसाद न्यौपाने, सदस्य भुप बहादुर डागी, क्याम्पस प्रमुख निश्चल आचार्य, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाह, लगाएतले बोलेका थिए ।शर्मीला नेपाली र ईम्साद मनिहारले संयुक्त रुपमा कार्यक्रम संञ्चाल गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल